साउन २६ गते मंगलबारको राशिफल पढ्नुहोस
शुभप्रभात,
२०८३ साउन २६ गते (११ अगस्ट २०२६) मंगलवार, श्रावण कृष्णपक्ष चतुर्दशी तिथि। पुनर्वशु नक्षत्र, १०ः१४ बजेपछि तिष्य। चन्द्रराशि कर्कट।
मेष -
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मान्यजनको मार्गदर्शन अनुचित लाग्नेछ। अथवा, कमजोर…