सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि आवश्यक भौतिक एवं चिकित्सकीय तयारी थालेको छ । चीन सरकारले भवन निर्माण, उपकरण खरिद र चिकित्सक, नर्सलाई तालिम दिने गरी यो परियोजना अघि बढाएको हो ।…

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमाः अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन, निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरु एक घण्टा ३० मिनेटमा…

साउन २१ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन २१ गते (६ अगस्ट २०२६) बिहीवार, श्रावण कृष्णपक्ष अष्टमी तिथि, १५ः३४ बजेपछि नवमी। भरणी नक्षत्र, १८ः०८ बजेपछि कृत्तिका। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थिति अनुकूल रहनाले लक्ष्यप्राप्ति…

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को छ ?

काठमाडौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ । यो चलचित्रमा हरिवंशको भूमिकामा कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन् ।…

‘मन बिनाको धन–२’मा थपिए मदनकृष्ण, यमन, राजाराम र निर्मल शर्मा

काठमाडौं : संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मन बिनाको धन–२’ले कलाकार थपिएका छन्। मंगलबार निर्माण पक्षले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई…

रुपन्देहीमा महिलाहरूका लागि सीपमूलक ब्यूटीसियन तालिम सम्पन्न

रुपन्देही: महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले रुपन्देहीस्थित वेलटेन कस्मेटिक इन्डस्ट्रिज प्रालिले सौन्दर्यकला तालिम सञ्चालन गरेको छ। जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकासँगको समन्वयमा उक्त तालिम आयोजना गरिएको…

पाँचौं ‘म्युजिक खबर तीज म्युजिक अवार्ड’को आवेदन खुला

काठमाडौँ : हिन्दु नारीहरूको महान् पर्व तीजको अवसर पारेर ‘तीज फेस्टिभल तथा पाँचौं म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३’ आयोजना हुने भएको छ। शुभकामना मिडिया सोलुसन र आर्टिस्ट अफ नेपालको संयुक्त प्रस्तुतिमा आगामी भदौ २० र २१ गते यो कार्यक्रम…

‘झिँगेदाउ २’ को टिजर आउट: सुपरहिट सिक्वेलमा नयाँ ट्वीस्ट र कौतुहलता!

काठमाडौं : फिल्म ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। ललितपुरको क्यूएफएक्स लबिममा पत्रकार सम्मेलन गर्दै टिजर सार्वजनिक गरिएको हो। १ मिनेट ५१ सेकेन्डको टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी र जेठानीबीचको घर झगडाले स्थान पाएको…

मर्दी पदयात्रामा गएका पोखराका ३ युवक सम्पर्कविहीन

पोखरा, कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ जना युवक सम्पर्कविहीन भएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रको जंगलमा उनीहरु सम्कर्प विहीन भएका हुन् । बाटो बिराएर अलपत्र परेको हुन सक्ने…

निम्स दाइसहितको शव सङ्कलन, बेसक्याम्पमा ल्याइयो

काठमाडौँ, पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परेका कीर्तिमानी आरोही निर्मल पुर्जा ९निम्स दाइ०सहित चार जना आरोहीको शव सङ्कलन गरी बेस क्याम्पमा ल्याइएको छ । निम्स दाइका व्यावसायिक साझेदार एवं प्रतिनिधि सभा सदस्य मिङ्मा डेभिड शेर्पाले…