सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पोखरा ट्रेड मलको १४ औं वार्षिकोत्सव: साउन २२ देखि तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ हुने

पोखरा,  पोखरा महानगरपालिका–९ चिप्लेढुङ्गास्थित प्रमुख व्यापारिक केन्द्र ‘पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रा.लि.’ ले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ आयोजना गर्ने भएको छ । मलले साउन २२ गतेदेखि २४ गतेसम्म विशेष…

युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

युक्रेनमा भएको पछिल्लो घातक रूसी मिसाइल र ड्रोन आक्रमणका कारण कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । रुसले आक्रमणमा चार वर्षभन्दा बढी ब्यालेस्टिक मिसाइलहरूको प्रयोग बढाएपछि…

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं : सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र छ वटा सडकखण्ड आंशिक रूपमा अवरूद्ध भएका जनाएको छ । विभागका अनुसार बाढी र पहिरोबाट ती सडक अवरुद्ध भएका हुन् । पहिरोका कारण अवरूद्ध २४ वटा सडकखण्ड सामान्य सुधारपछि…

निर्वासनबाटै सक्रिय हसिना

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने सङ्केत दिएकी छन्। विश्लेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी…

लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त

काठमाडौँ, सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव ९काठमाडौँ०लाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले राससलाई जानकारी दिनुभयो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं, मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।निर्णय अनुसार, तथ्याङ्क पहिलो संशोधन…

न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र, सक्षम र निष्पक्ष छ

काठमाडौँ, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नेपालको न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र, सक्षम र निष्पक्ष रहेको दाबी गरेका छन् । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मुख्य रजिस्ट्रार पौडेलले न्यायपालिकाको…

राष्ट्र बैंकलाई समस्या समाधान गर्ने नियामक बन्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन् । बुधवार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्…

जुटखेती घट्दै जाँदा पूर्वीनाकाबाट झन्डै पाँच अर्बको कच्चा जुट आयात

झापा : कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन हुने जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्यो। पूर्वी नेपाल जुट उत्पादनको प्रमुख केन्द्रका रूपमा परिचित थियो भने स्वदेशी उद्योगहरू पनि स्थानीय उत्पादनमै निर्भर थिए। तर पछिल्ला…

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन : चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जंगली हात्ती देखिन सुरु गरेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार…