सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

हातहतियार मुद्दामा ८४ जना पक्राउ, ६७ थान हतियार बरामद

काठमाडौं : गत वैशाख १ गतेदेखि असार मसान्तसम्म देशभर सञ्चालन गरेको विशेष अभियानमा अवैध हातहतियारसम्बन्धी मुद्दामा संलग्न ८४ जनालाई पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यकाबाट आठ, कोशी…

मोरङ प्रहरी प्रमुखमाथि दबाब वा अन्यायपूर्ण कारबाही नगर्न ‘द काउन्सिल अफ जेनजी मोरङको आग्रह

द काउन्सिल अफ जेन जी मोरङले मोरङ प्रहरी प्रमुख एसपी कवित  कट्वालमाथि कुनै दबाब, प्रभाव वा अन्यायपूर्ण कारबाही नगर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरका एक उद्योगीको निवासमा कानुनी प्रक्रिया अनुसार…

अनि हुन्छ… जमल जलमग्न

काठमाडौं : लाजिम्पाटकी वर्षा पाण्डेका लागि मनसुनको चिन्ता पानी पर्नुसँगै सुरु हुन्छ । उनलाई आकाशबाट झमझम पानी पर्यो कि भन्नेभन्दा पनि ‘आज फेरि जमल डुब्ने त होइन ?’ भन्ने चिन्ताले बढी सताउँछ । घरबाट कार्यालय पुग्ने दैनिक यात्रा नै…

राष्ट्रिय कृषि नीति, २०८३ जारी

काठमाडौँ, कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३ जारी गरेको छ। सङ्घीय शासन प्रणालीअनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा,…

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु चार हजार २०० ले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई…

केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्कलनका लागि आज अपराह्न ३ः०० बजेसम्म…

संघीयता बारेमा जनप्रियका विद्यार्थीलाई अभिमुखीकरण

पोखरा, संसदीय पत्रकार मञ्च गण्डकीले पोखराको जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीलाई संघीयता र प्रदेशसभाको अभ्यासका बारेमा जानकारी दिएको छ । युवा लक्षित संसदीय पहुँच कार्यक्रम अन्तर्गत मंगलबार आयोजित अभिमुखीकरणमा क्याम्पसका विभिन्न तहमा…

पोखरा रङ्गशालाको वृक्षारोपणमा हाम्रो इको नेक्स्ट टेक्नोलोजी: अर्गानिक मल हस्तान्तरण

पोखरा, पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन हाम्रो इको नेक्स्ट टेक्नोलोजी प्रा।लि।ले चार सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सौजन्य स्वरूप प्रदान गरेको छ । जिल्ला खेलकुद विकास…

पहिराले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध

चितवन, नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी…

मलेसियामा नेपाली बालक देव जैसवालले चुमे ‘टुरिज्म एम्बासडर युनिभर्स’को ताज

काठमाडौं : नेपालका बाल प्रतिनिधि देव जैसवालले मलेसियाको साबाह राज्यस्थित कोटा किनाबालुमा भएको अन्तर्राष्ट्रिय व्यक्तित्व, संस्कृति तथा पर्यटन प्रवद्र्धन सम्बन्धी प्रतियोगिता ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ अन्तर्गत बालक विधामा…