‘कार्की साइँला’को पहिलो झलकः जितु र प्रियाना फिचर्ड ‘लग्यौ परान’
काठमाडौँ :
असोज २ गतेबाट प्रदर्शनमा आउने फिल्म‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’रिलिज भएको छ। मंगलबार निर्मण टिमले पत्रकार सम्मेलन गर्दै प्रचारप्रसार स्वरुप उक्त गीत रिलिज गरेको हो।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र…