इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड
इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी ठहरिएका दुई जनालाई सोमबार मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ । जासुसीको आरोपमा इरानमा पछिल्लो समय मृत्युदण्डका घटना बढिरहेका छन् ।
इरानको न्यायपालिकासम्बन्धी…