सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ, नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै देखिएको छ । ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर बाघको सङ्ख्या धेरै रहेको पाइएको हो । बाघको सङ्ख्या…

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द

गण्डकी, म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक र बेनी–दरबाङ सडकमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि जिल्ला…

मुग्लिन–नारायणगढ सडकका विभिन्न स्थानमा पहिरो र लेदो, यातायात एकतर्फी सञ्चालन

काठमाडौँ, निरन्तरको वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डका विभिन्न स्थानमा माथिबाट पहिरो, ढुङ्गा र लेदो खस्दा सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहान उक्त सडक खण्डको तुईन खोला पुल,…

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा सुन बढ्यो

वासिङ्टन डीसी, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल नयाँ सैन्य आक्रमण नगर्ने र वार्तालाई प्राथमिकता दिने संकेत दिएपछि तेलको भाउमा कमी आएको हो । उता, सोमबार सुनको…

‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’

गण्डकी, गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले नेपालीमा बढ्दो घुम्ने संस्कृतिले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ। मनाङस्थित एकीकृत सेवा कार्यालयमा आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा…

पेट्रोलियम पदार्थको बढेको मूल्य आजदेखि लागू, कति छ मुल्य?

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । सोमबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ । निगमले पेट्रोल प्रतिलिटर रु तीन, डिजेल र…

शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौँ, चान्द्रमासअनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो  लागेको छ । दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  साथै बोल…

नारायणगढ–मुग्लिन सडकको नाम्सी पुलमा पहिरो,  यातायात सेवा प्रभावित

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित हुँदा एकतर्फी मात्र सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम…

निलक्सणा श्रेष्ठ बनिन् ‘मिस कास्की नेपाल’

​पोखरा,  कास्कीका युवतीहरूमाझ रहेको प्रतिभा, आत्मविश्वास र नेतृत्वदायी क्षमतालाई एउटै मञ्चमा उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस कास्की नेपाल’को ग्राण्ड फिनाले पोखरामा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। भव्य प्रतिस्पर्धाका बीच यस वर्षको…

बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को छायांकन

काठमाडौं : झरना थापाले फिल्म ‘ए मेरो हजुर ५’को छायांकन सुरु गर्न लागेको बताएकी छन्। उनले यहीँ साउन २९ देखि बाजुरास्थित बडीमालिका मन्दिरबाट सुटिङ थाल्ने जानकारी दिएकी हुन्। उनका अनुसार बडीमालिका नेपालको अनुपम प्राकृतिक सौन्दर्य, धार्मिक…