सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी, कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लड्नुभएका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीयवासीको सहयोगमा घटनास्थलबाट तत्काल उद्धार गरी…

सांसदलाई स्वकीय सचिव दिने निर्णय सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, सर्वोच्च अदालतले संघीय संसदका सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय तत्काल रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अधिवक्ता डा.प्रेमराज सिलवालले उक्त निर्णय खारेजीको माग गर्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै…

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी, बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ । मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता देखिएपनि तिनको सञ्चालन र दिगोपनामा भने सम्बद्ध पक्षको ध्यान नपुग्दा…

३३ अंक घट्यो सेयर बजार, ६ अर्ब नाघ्यो कारोबार

अघिल्लो कारोबार दिन ७.९० अंक बढेको सेयर बजार सोमबार ३३.२८ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २७०१ अंकमा झरेको छ । कारोबार खुलेपछि बढेको बजार १२ः१३ बजे २७४४ अंकसम्म पुगेको थियो । त्यसपछि बजार अन्तिम समयसम्म ओरालोमा रह्यो ।…

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ, आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व बढ्दै गएको देखिन्छ । मूल्य भने प्रायः घट्नुको साटो वृद्धि भएको देखिन्छ । आँप उत्पादन गर्ने किसानदेखि आमउपभोक्तासम्म पुग्न कम्तिमा तीन तहका…

नारायणगढ–मुग्लिन सडक खण्ड: पहिरो पन्छाउन तीन ठाँउमा उपकरण राखियो

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर, लोडर र ट्रिपरलगायतका उपकरण व्यवस्थापन गरिएको छ । बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सडक…

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन, ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । आज बिहान १७ किलो र सिमल ताल नजिक लेदो र ढुङ्गासहित पहिरो खसेपछि सडक बन्द भएको थियो । सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी एवं इञ्जिनियर…

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो परम्परागत विधिबाट काठको कोइला बनाउँदै त्यसलाई जीवित राखेका छन्। इमो फेल्डमरले धिपधिप बलिरहेको कोइलालाई माटोले बनाइएको अग्लो ढिस्कोभित्र राख्दै कोइला उत्पादनको प्रक्रिया सुरु…

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिना बिताएको अमेरिकी–रूसी संयुक्त अन्तरिक्ष टोली आइतबार कजाकिस्तानमा सुरक्षित अवतरण गरेको छ। नासाका अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी अन्तरिक्ष यात्री सर्गेई कुड–स्वेर्चकोभ र सर्गेई…

जुलाईमा इरानविरुद्धको कारबाहीमा २०७ अमेरिकी सैनिक घाइते

संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) का अनुसार जुलाईमा इरानविरुद्ध पुनः सैन्य कारबाही सुरु भएयता चार अमेरिकी सैनिकको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् । पेन्टागनले आइतबार अद्यावधिक गरेको ‘डिफेन्स…