सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल…

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न आग्रह गरेको छ । निकासी पैठारी ९नियन्त्रण० ऐन, २०१३ बमोजिम कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्नसक्ने कानुनी…

काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२÷८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना…

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट लाग्दैन: विद्युत प्राधिकरण

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर ९भ्याट० नलाग्ने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम…

साउन १२ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन १२ गते (२८ जुलाई २०२६) मंगलवार, आषाढ शुक्लपक्ष चतुर्दशी तिथि, १७ः५६ बजेपछि पूर्णिमा। पूर्वाषाढा नक्षत्र, १३ः५७ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यवसायमा लाग्नेहरूलाई…

राजेश र यशले सार्वजनिक गरे सुमन सरगमको ‘आफ्नो बनाई लैजाउ’

काठमाडौँ : गायक सुमन सरगमले नयाँ गीत ‘आफ्‌नो बनाई लैजाउ’ सार्वजनिक गरेका छन्। आइतबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो। चर्चित गायकद्धय राजेश पायल राई र यश कुमारले संयुक्त रुपमा ‘आफ्‌नो बनाई…

१० दिनमा २ लाख ६० हजार दर्शकले हेरे ‘गौंथली’

काठमाडौं : साउनको सुरुवातसँगै प्रदर्शनमा आएको ‘गौंथली’ले घरेलु बक्स अफिसमा राम्रो व्यापार गरेको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रस कलेक्सन गरेको हो। चलचित्र विकास बोर्डले…

‘अचम्मको डिल’: TVS एक्सचेन्ज मेलामा नयाँ मोडलप्रति उत्साह

पोखरा, ‘अचम्मको डिल’ नारासहित TVS का आधिकारिक विक्रेता स्क्वायर मोटर्स प्रा.लि., पोखरा द्वारा आयोजित TVS एक्सचेन्ज मेला पोखरा रंगशाला गेट नम्बर–२ मा उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। साउन १० गतेदेखि सुरु भएको मेला साउन १६ गते (शुक्रबार)…

सौरभको घोषणा गरे फिल्म ‘द राइज अफ साम्राज्य’

काठमाडौं : डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’को घोषणा भएको छ। सोमबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै टाइटल अनाउन्समेन्ट गरेको हो। सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको फिल्म…

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी

काठमाडौँ, नयाँ बनाइएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफ्नो सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने दोस्रो मन्त्रालय बनेको छ। महावीर पुन मन्त्री रहेको मन्त्रालयले साउन ११ गते सङ्गठन संरचना स्वीकृत गरी औपचारिक दर्ताका लागि…