सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

जनकपुरधाम : सडक डिभिजन कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र सडक र छ वटा पुल निर्माण गरेको छ । सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इन्जिनियर दारोगा प्रसादका अनुसार आव…

मनसुन सक्रिय रहँदा किसानलाई सहज

भद्रपुर : झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि यस वर्ष रोपाइँले अपेक्षाकृत गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी चेतराज…

पर्यटकमैत्री जानकारीमूलक क्यूआर कोर्ड सेवा शुभारम्भ, पर्यटक सुरक्षामा प्रविधिको प्रयोग

पोखरा, गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा पर्यटकलाई सुरक्षित, सहज तथा प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले पर्यटकमैत्री जानकारीमूलक QR Code सेवा शुभारम्भ गरिएको छ। गण्डकी प्रदेश प्रहरी…

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

सुदूरपश्चिम : कैलालीको धनगढीस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि आउने अधिकांश नमूना लागुऔषधसँग सम्बन्धित रहेको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा प्रयोशालामा परीक्षण गरिएका कुल एक हजार ७९ नमूनामध्ये एक हजार…

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी : कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच परिवारका घरगोठ तथा पशुचौपायामा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार आइतबार राति पहिरो जाँदा स्थानीय प्रेम बानियाँको एकतले कच्ची घर…

मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं : सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा…

सुन तोलामा ४ हजार ३ सय रुपैयाँ घट्यो

मंगलबार सुनको मूल्य तोलामा ४ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ५ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ २ लाख ८५…

स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको निर्देशन

काठमाडौँ, चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने…

संघिय र स्थानीय सरकार आमने सामने: सांसदलाई स्थानीय सरकार ऐन पढ्न मेयरको सुझाव

पोखरा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य उत्तम पौडेललाई स्थानीय सरकार सञ्चालन ऐन अध्ययन गर्न सुझाव दिएका छन्। मेयर आचार्यले सार्वजनिक रूपमा सम्बोधन गर्दै पोखरा…

पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी…