तीन बुँदे सहमतिले असन्तुष्ट बनेका माधव नेपाललाई फकाउन प्रचण्ड कोटेश्वरमा
काठमाडौँ । नेकपाका संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबिच भएको ३ बुँदे समझदारीप्रति पाल असन्तुष्ट रहेकाले उनलाई फकाउने उद्देश्यले…