सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

स्वदेशी जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्ने प्रधानमन्त्री शाहकाे प्रतिबद्धता

काठमाडौँ,  प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ…

बालश्रम न्यूनीकरण परियोजनाको सामाजिक परीक्षण सम्पन्न, रणनीतिक मार्गचित्र बनाउन सुझाव

पोखरा, पोखरा उद्योग वाणिज्य संघअन्तर्गत सामाजिक विकास केन्द्रबाट सञ्चालित बालश्रम न्यूनीकरण, सामुदायिक विकास, जीविकोपार्जन तथा शिक्षा परियोजनाहरूको सामाजिक परीक्षण सम्पन्न भएको छ। संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा आयोजित…

पोखरामा सीजी मोटर्सको नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा

पोखरा, नेपालमा आयोन, एक्सपेङ र डायुन विद्युतीय सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्स प्रालिले पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ। गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीम कार्कीले बिहीबार एक…

क्रबाजी सिङ्दी तमु समाजको दबदबा, रमेश गुरुङ १० किलोमिटर सडक दौडमा प्रथम

पोखरा, हिमाली गुरुङ परिवार, पोखरा–१२ को आयोजनामा सम्पन्न तेस्रो सडक दौड प्रतियोगिता–२०८३ अन्तर्गत पुरुष १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाज ले व्यक्तिगत तथा टिम दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गरेको छ।…

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन, जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका बिरामीमध्ये ११ हजार ४१९ जनाको परीक्षणका क्रममा उनीहरुमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।…

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ, साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ । साउने सङ्क्रान्तिका दिन बिहान झरीकाबीच पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्को लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका…

सूर्यलाई जल चढाउने ठाउँ यसरी बन्यो पर्यटकीय गन्तव्य

इलाम : कुनै समय उदाउँदो सूर्यलाई अर्घ (जल) चढाउन साधुसन्त, लामागुरु र श्रद्धालुको घुइँचो लाग्ने इलामको श्रीअन्तु आज पूर्वी नेपालको व्यस्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । चार दशकको अवधिमा गौचरन र भैँसी चरन क्षेत्रबाट…

यस्तो छ फिफा विश्वकपका विजेताले पाउने ‘च्याम्पियनशिप रिङ’ 

फिफा विश्वकप फुटबल २०२६ का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशिप रिङ (औँठी) प्राप्त गर्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशिप रिङ पनि प्राप्त…

साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

काठमाडौँ,  साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै बजारमा…

खर्चको लक्ष्य भेट्टाउन सरकारलाई हम्मेहम्मे, १९ खर्ब ६४ अर्बको बजेटमा १५ खर्ब ८२ अर्ब मात्र खर्च

काठमाडौं, गत आर्थिक वर्ष २०८२÷८३ मा सरकारको वार्षिक आम्दानी र खर्च दुवैको अवस्था लक्ष्यभन्दा कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सरकारले वार्षिक लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत…