सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

काठमाडौँ, सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । जुन वृद्धि आजदेखि नयाँ आर्थिक वर्ष २०८३÷०८४ सुरु भएसँगै कार्यान्वयनमा गएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ…

बन्दीपुरको थानीमाई मन्दिर जहाँ, छानो राखिदैन

प्रमिला कुँवर, पोखरा तनहुँको बन्दीपुरमा रहेको थानीमाई मन्दिरले अनौठो विशेषता बोकेको छ । मन्दिरको विशेषता के छ भने माथि पालि त देखिन्छ तर त्यसमाथि छानो छैन । यही परम्परा र विश्वासका कारण थानीमाई मन्दिर अचम्मको छ । मन्दिरमा छानो राख्न…

हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक

काठमाडौँ, लामो समयदेखि थप हवाइ रुट लिएर नेपालले भारतसँग गरेको प्रयास सफल हुने देखिएको छ । वार्ताका लागि पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्र पठाएको छ । सो पत्रको बारेमा भारत पनि सकारात्मक देखिएको स्रोतले जनाएको छ ।…

मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

काठमाडौं : नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ। टेलिकमले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नं ५ कुवाडी क्षेत्रमा फोरजी…

आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु

काठमाडौँ, आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु भएको छ । डेंगु जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोजलाई डेंगु सचेतना अभियान सञ्चालन गर्न थालेको हो । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन…

गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत

काठमाडौं : गत आर्थिक वर्ष २०८२/८३ मा सरकारको आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा वार्षिक लक्ष्यको ८३ दशमलव ५१ प्रतिशत आम्दानी र ८० दशमलव ५५ प्रतिशत खर्च भएको देखिएको हो।…

सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ, सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूलाई आर्थिक वर्ष २०८२÷०८३ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ। सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखाले सोमबार एक सूचना जारी गर्दै भ्रष्टाचार निवारण ऐन,२०५९ र अख्तियार…

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

ललितपुर,  ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनःखुला गरिएको छ । काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना गत असार ५ गतेदेखि बन्द गरिएको थियो । सङ्क्रमण नियन्त्रणका लागि…

ध्रुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

चितवन, पच्चीस जना मानिसको ज्यान लिएको ध्रर्वे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काटेपछि उसको गतिविधिमा निगरानी सुरु गरिएको छ । हात्तीमा रेडियो कलर जडान गरी प्रत्येक १० मिनेटमा सूचना लिन थालिएको हो । बिहीबार राति निकुञ्जको शुखिभार…

मुस्ताङमा जोन कार्यक्रमअन्तर्गत ५८ किसान सूचीकृत

मुस्ताङ,  जिल्लामा ४५८ किसान कृषि जोनमा सूचीकृत भएका छन् । नेपालमा ‘कृषि जोन’ (व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र) कार्यक्रम आर्थिक वर्ष २०७३/०७४ देखि लागू भएको हो । च्याङ्ग्रा, स्याउ र आलु उत्पादन वृद्धिका लागि किसानको…