सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो

काठमाडौँ, सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ । यो परिमाण वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो । कृषि तथा…

प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था र व्यक्तिसँग संवादको क्रमलाई आज पनि निरन्तरता दिएका छन् । आज उनले जुत्ता व्यवसायी सङ्घ (फुटवेयर एसोसिएसन) का पदाधिकारीसँग छलफल गर्दै छन् । …

मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता

काठमाडौँ, मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच निर्णायक वार्ता जारी छ । केही बेरपछि सिंहदरबारमा सुरु भएको वार्तामा पीडितका माग सम्बोधनका लागि समझदारी गर्ने तयारी भएको बताइएको छ । सरकार र पीडित अगुवाबिच बिहीबार राति पनि वार्ता भएको…

प्रदेश अस्पतालमा विशेषज्ञ सेवा विस्तार

बागमती,  बागमती प्रदेश सरकारले स्वास्थ्य सेवालाई उच्च प्राथमिकतामा राखेर विशिष्टीकृत सेवा विस्तार गरेसँगै प्रदेशमा स्वास्थ्य उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । प्रदेश मातहतका अस्पतालहरूमा विभिन्न विशिष्टीकृत स्वास्थ्य सेवा थप…

बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै

बेलायतको सत्तारूढ लेबर पार्टीले शुक्रबार विशेष सम्मेलनमार्फत अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामलाई पार्टीको नयाँ नेता तथा देशको आगामी प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा पुष्टि गर्दैछ । संसद्मा लेबर पार्टीको स्पष्ट बहुमत रहेकाले…

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर : भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा परेको छ । प्राकृतिक रूपमा सुन्दर र शान्त वातावरण रहेको यो स्थल पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । …

लागत बढेपछि चपेटामा किसान

सर्लाही : बरहथवा नगरपालिका–५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा व्यस्त छन् । बिहीबार खेतमा भटिएका उनी १५ कट्ठामा धान रोप्ने तयारीमा छन् । समयमा पानी नपरेपछि धान रोपाइँ पनि ढिलो भएको उनले सुनाए । नहर मर्मतका कारण वाग्मती…

‘लज्जावती’को डान्सिङ नम्बर ‘दिलको मोटर’ सार्वजनिक

काठमाडौँ  : आगामी साउन २९ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको यस डान्सिङ नम्बरमा बाबुल गिरीको…

ललितपुरको ग्वार्कोमा अत्याधुनिक प्रविधिसहित ‘गुण सिनेमा’ पुनः सञ्चालनमा

काठमाडौँ : ललितपुरको ग्वार्कोस्थित ऐतिहासिक ‘गुण सिनेमा’ साउन १ गतेदेखि पुनः सञ्चालनमा आएको छ। लामो समयदेखि बन्द रहेको यो हल अत्याधुनिक प्रविधिसहित ८ वटा हलका साथ सञ्चालनमा आएको हो। वि.सं. २०५२ सालमा स्थापना भएको गुण सिनेमा २७ वर्षसम्म…

फ्राइडे रिलिज : हलमा लाग्यो अरुण र सिम्रन अभिनित ‘गौँथली’

काठमाडौं : शुक्रबार (आज)बाट देशभरका हलमा चलचित्र ‘गौँथली’ प्रदर्शनमा आएको छ। २०० भन्दाबढि शो सहित यो चलचित्र प्रदर्शनमा आएको हो। डाक्टर कपिल रिजाल निर्देशित यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा…