सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

फ्राइडे रिलिज : हलमा लाग्यो अरुण र सिम्रन अभिनित ‘गौँथली’

काठमाडौं : शुक्रबार (आज)बाट देशभरका हलमा चलचित्र ‘गौँथली’ प्रदर्शनमा आएको छ। २०० भन्दाबढि शो सहित यो चलचित्र प्रदर्शनमा आएको हो। डाक्टर कपिल रिजाल निर्देशित यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा…

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौँ,  अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ । उक्त मन्त्रालयले सार्वजनिक सूचनामार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको…

शुक्रबार पहिरोले कुन कुन राजमार्ग छन प्रभावित?

काठमाडौँ, अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने तथा हिलोका कारण यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो पन्छाएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मकवानपुरको…

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौँ, नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा ‘राइट टु डेभलपमेन्ट एट ४०ः क्याटालाइजिङ ग्लोबल पार्टनरसिप्स फर…

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

गएराति खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट दुईतर्फी सञ्चालनमा आएका छन्। भक्तपुर र काभ्रेको सिमाना साँगा क्षेत्रमा पहिरो खसे पनि सवारी आवागमन भने सुचारु नै रहेको प्रहरीले जनाएको छ। कान्ति…

संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी

लमजुङ,  लमजुङको दूधपोखरी गाउँपालिका–३ ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको सिमानामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको इलामपोखरी क्षेत्र संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास भएको छ । दुई स्थानीय तहको संयुक्त पहलमा २०७२ साल…

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ, बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना भएका छन् । ती घटनामा १६० जनाको मृत्यु छ । राट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मका विपद्का घटनामा दुई जना बेपत्ता तथा ९४५…

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…..

तनहुँ, तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक घरबास ९होमस्टे०मा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन…

आजदेखि नयाँ कर कार्यान्वयनमा, वार्षिक १० लाख कमाउने व्यक्तिले एक प्रतिशत आयकर तिर्नुपर्ने

काठमाडौँ, नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान आजदेखि लागु भएको छ । आर्थिक वर्ष २०८३÷८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याएको छ । सरकारले व्यक्तिगत आयकरको अधिकतम…

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै, लुतो फाल्ने दिन

काठमाडौँ सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने…