सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

साउन १ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन १ गते (१७ जुलाई २०२६) शुक्रवार, आषाढ शुक्लपक्ष तृतीया तिथि, ९:५७ बजेपछि चतुर्थी। मघा नक्षत्र। चन्द्रराशि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको…

शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छः मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र…

राजेन्द्र खड्की र पुजना प्रधान स्टारर ‘हवन’ को छायांकन सम्पन्न, समाजको कालो पाटो खोतल्ने

काठमाडौं : डी.एस. इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र 'हवन' को छायांकनकार्य सम्पन्न भएको छ। सामाजिक यथार्थमा आधारित यस चलचित्रले समाजका पछाडि पारिएका वर्गको संघर्ष, मानव तस्करी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय…

पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै

काठमाडौँ, इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा आठ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबास,वैदेशिक रोजगार विभागका प्रतिनिधि तथा सञ्चारमाध्यमका…

महेश त्रिपाठी र अन्जना बराइली स्टारर ‘आशा’ को सुटिङ सुरु, राजिव गुरुङको निर्देशन

काठमाडौँ । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को छायांकन सुरू भएको छ। एक महिने सेड्युल लिएर फ्लोरमा निस्किएको फिल्मको पहिलो दिनको छायांकन काठमाडौँ उपत्यकामा गरिएको छ। केही दिन उपत्यकामा छायांकन भएपछि नमोबुद्ध र धुलिखेल…

‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी

काठमाडौं : नेपालकै चर्चित र्‍याप रियालिटी शो 'नेपहपको श्रीपेच' सिजन ३ ले उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन् । टप १० मा स्थान बनाउन सफल प्रतिस्पर्धीहरूमा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश,…

‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट

काठमाडौं : भदौ दोस्रो सातादेखि छायांकन सुरु गरिने बायोपिक चलचित्र ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। नेपालको प्रतिष्ठित डिजिटल कम्पनी ‘ओएसआर डिजिटल’ले सिनेमाको ब्रान्ड भ्यालुलाई मध्यनजर गर्दै मोटो रकम खर्चेर…

सेतीवेनीमा बढ्दै भारतीय पर्यटक

गण्डकी, स्याङजा, पर्वत र गुल्मी जिल्लाको सङ्गमस्थल सेतीवेनीले पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिले थप महत्त्व पाउन थालेको छ ।  कालीगण्डकी नदीबाट शालिग्राम शिला भारतको अयोध्यामा लगेसँगै सेतीवेनीको शिलाको दर्शन गर्न आउने भक्तजन तथा…

देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौँ, असार ३२ गतेसम्म देशभर औसत ६१.६२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालभर धान रोपाइँ हुने कुल १३ लाख ६६ हजार ५६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ८ लाख ४२ हजार ६८ हेक्टरमा रोपाइँ सकिएको हो।…

सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

काठमाडौँ, सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म छानबिन स्थगन गरिएको…