सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ, मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो । चालु आर्थिक…

रत्ननगरमा चरन क्षेत्रका मौरीघार बाढीले बगायो

नारायणगढ (चितवन), अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पुर्याएको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको…

सिँचाइ सुविधा पुगेपछि किसानलाई राहत

म्याग्दी,  म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि असार दोस्रो सातामै रोपाइँ गरे । “आकासे पानी पर्खिँदा बीउ छिप्पिएपछि साउनमा रोपाइँ गर्नुपर्ने समस्या थियो”, उनले भने, “पक्की नहर बनेपछि समयमै…

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ, ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । विसं २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदेबालीका रूपमा स्थापित भएको छ । पहाडी भूगोल, चिस्यानयुक्त…

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँ, फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । स्पेनको…

असार ३१ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार ३१ गते (१५ जुलाई २०२६) बुधवार, आषाढ शुक्लपक्ष प्रतिपदा तिथि, १३ः०१ बजेपछि द्वितीया। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही राम्रा अवसर प्राप्त हुने समय छ। तर पुरानो सम्झौता…

‘किङ अफ पप’ माइकल ज्याक्सनको बायोपिकले रच्यो इतिहास: बक्स अफिसमा १ अर्ब डलर कमाउने पहिलो बायोपिक…

काठमाडौं : विश्व संगीत जगत्का ‘पप सम्राट’ माइकल ज्याक्सनको जीवनकथामा आधारित फिल्म ‘माइकल’ ले विश्व बक्स अफिसमा ऐतिहासिक कीर्तिमान कायम गरेको छ। हलिउड सञ्चारमाध्यम भेराइटीका अनुसार, यो फिल्म विश्वभर १ अर्ब डलर (१.००१ अर्ब डलर) को कमाइको…

प्रियंकाको ‘मास्टर्नी’ लाई दुर्गेशले दिए आफ्नै खर्चमा गीत उपहार

काठमाडौं : अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाबीचको व्यावसायिक तथा व्यक्तिगत सुमधुर सम्बन्धका कारण फिल्म ‘मास्टर्नी’ को नयाँ प्रमोसनल गीत उपहार स्वरूप प्राप्त भएको छ। चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ पछि थप नजिकिएका यी दुई…

१३ देशलाई पछि पार्दै नेपाली बालप्रतिभाको उत्कृष्ट प्रदर्शन, विश्वभर चम्कियो नेपालको नाम

काठमाडौं :  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २०२६ का विजेता शान्भिका बज्राचार्य, नामदेन सुब्बा, प्रान्सी तुलाधर र वेदाश्री एल। राना ले…

‘गौँथली’ हेरेपछि कलाकार भन्छन्,‘ – ढुक्क हुनुस् सिनेमा चल्छ

काठमाडौं : चलचित्र ‘गौँथली’ प्रिमियरमा रुचाइएको छ । सोमबार सिभिल महलमा भएको प्रिमियरमा चलचित्र हेर्नेले मुक्तकण्डले प्रशंसा गरेका छन् । नेपाली समाजको यथार्थ कथा भन्दै सिनेमा हेर्नेले चलचित्रको तारिफ गरेका छन् । २०६० को दशकभन्दा अगाडि…