सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

खोटाङको साप्सु खोलाका ढुङ्गामा माझिँदै छन् मूर्तिकारका सीप

खोटाङ : धरान मूर्तिकला घरका सञ्चालक धीरज राई यतिखेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको शुभम् फाउन्डेसनमा भइरहेको मूर्तिकला कार्यशालामा स्थानीय साप्सु खोलाबाट ल्याइएका ढुङ्गामा आफ्नो श्रम र सीप लगाउन व्यस्त छन् । …

भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो

भेनेजुएलामा आएको  भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताएका छन् । अस्थायी शिविरका लागि कमान्ड सेन्टरका…

ममतालाई घरमै पुगेर दिइयो नागरिकता

भोजपुर : भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले घरमै सेवा प्रदान…

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा : जिल्लाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ । सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता…

रोटरी क्लब अफ पोखरा मिडटाउनको रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न

पोखरा, रोटरी क्लब अफ पोखरा मिडटाउनले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरियन सङ्गीता तिमिल्सिनाले रोटरी वर्ष २०२६–२७ का लागि क्लबको अध्यक्षको रूपमा पद तथा…

रोटरी क्लब अफ पोखरा मिडटाउनको रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न

पोखरा, रोटरी क्लब अफ पोखरा मिडटाउनले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती तथा २५औँ पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा रोटरियन सङ्गीता तिमिल्सिनाले रोटरी वर्ष २०२६–२७ का लागि क्लबको अध्यक्षको रूपमा पद तथा…

प्रेस रजिष्ट्रारको कार्यालयबाट अग्रज ५ पत्रकार सम्मानित

पोखरा, गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित…

कृष्णलाई वडा नं. २६ को साहसी युवा प्रोत्साहन सम्मान

पोखरा, पोखरा महानगरपालिका वडा नं. २६ ले अपाङगको अधिकारका क्षेत्रमा आवाज उठाएका कृष्ण थापालाई साहसी युवा प्रोत्साहन सम्मान प्रदान गरेको छ । वडा नं. २६ निवासी थापालाई शनिवार वडाको योजना अनुगमन पछि आयोजित समिक्षा कार्यक्रममा पचास हजार राशी,…

विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभा सम्पन्नः नवनिर्मित भवन उद्घाटनसँगै सम्मान

पोखरा, विश्वकर्मा समुदायको सामाजिक, शैक्षिक र सांस्कृतिक रूपान्तरणमा क्रियाशील विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन समारोह शनिबार पोखरा महानगरपालिका–७, रामकृष्ण टोल, घारीपाटनस्थित समाजकै प्राङ्गणमा भव्य…

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० र चाँदी रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ९० हजार ३०० र त्यति नै…