सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कफी कपिङ च्याम्पियनसिप सम्पन्न

पोखरा, नेपाली कफीको उत्पादन, बजारीकरण र ब्रान्ड प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा शनिबार नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कफी कपिङ च्याम्पियनसिप सम्पन्न भएको छ। नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय…

गण्डकी मिडिया समिटमा ‘पत्रकारितामा एआई’ बारे संवाद

पोखरा,  पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे पोखरामा शनिबार घनीभूत संवाद भएको छ । सेसनका वक्ताले एआईबिनाको न्यूज रुमको कल्पना गर्न नसकिने तर्क गरे । प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश आयोजनामा गण्डकी मिडिया…

तिङ्करको १ नम्बर सीमा स्तम्भमा ‘नवल खड्का’ पुस्तक विमोचन

दार्चुला : नेपालको उत्तर(पश्चिमी सीमास्थित दार्चुलाको तिङ्कर भञ्ज्याङ (५,२५८ मिटर उचाइ) मा रहेको १ नम्बर जङ्गे सीमा स्तम्भमै राष्ट्रवादी चलचित्रका सर्जक, नायक, निर्माता तथा लेखक नवल खड्काको ‘नवल खड्का’ पुस्तक विमोचन गरिएको छ। राष्ट्रिय…

चितवनको बेलहट्टामा हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गयो

चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गए राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँका चार…

सरकारका १०० दिन: १ हजार ८६६ नेपालीको उद्धार, ३० करोड बढी क्षतिपूर्ति

काठमाडौँ, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेको पहिलो १०० दिनमा श्रम तथा रोजगारी क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । शनिबार सार्वजनिक गरिएको सरकारको १०० दिने प्रगति प्रतिवेदनमा सरकारले वैदेशिक…

अन्तर्राष्ट्रिय पाइलट स्वर्गीय निस्सिम थापाको ३२औँ जन्मजयन्ती श्रद्धापूर्वक मनाइयो

पोखरा, प्याराग्लाइडिङ दुर्घटनामा असामयिक रूपमा दिवंगत हुनुभएका अन्तर्राष्ट्रिय पाइलट स्वर्गीय निस्सिम थापाको ३२औँ जन्मजयन्ती पोखरामा श्रद्धा, सम्मान र भावपूर्ण वातावरणबीच मनाइएको छ। आयोजित कार्यक्रममा पश्चिम पृतनाका महा सेनापति जयराम…

मिडियाको अर्थतन्त्र’ बारे पोखरामा छलफल

पोखरा, नेपालका मिडिया यतिखेर आर्थिक दृष्टिकोणले धराशायी बन्दै गएका छन् । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यम मात्रै प्रकाशन गर्नुपर्ने सरकारको नीति त छँदैछ, डिजिटल मिडियाका कारण परम्परागत मिडियाको अस्तिस्व थप संकटमा छ । यसै सन्दर्भमा…

तिहारमा आउँदै ‘जिरो डिग्री’, रिलिज मिति परिवर्तन नहुने निर्माण पक्षको स्पष्टोक्ति

काठमाडौं : मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा देशभर प्रदर्शन हुने भएको छ। पछिल्लो समय चलचित्रको रिलिज मिति परिवर्तन हुन सक्ने चर्चा चलिरहँदा निर्माण टिमले भने चलचित्र पूर्वघोषित…

क्रिएटर समिट २०२६ सम्पन्न : स्वस्थ नेपाल,सिर्जनशील व्यवसाय र डिजिटल अर्थतन्त्रलाई नयाँ ऊर्जा

काठमाडौं, नेपालका कन्टेन्ट क्रिएटर, उद्यमी, उद्योगी, स्वास्थ्य विज्ञ तथा नवप्रवर्तनकर्तालाई एउटै मञ्चमा जोड्दै 'क्रिएटर समिट २०२६' सफलतापूर्वक सम्पन्न भएको छ। Chyantey Pyantey Inc. को आयोजनामा सम्पन्न कार्यक्रमलाई U.S. Soybean Export…

विपत् तयारी कि नियति ?

सुरेश रानाभाट/प्रधान सम्पादक नेपालमा मनसुन भित्रिनु किसानका लागि हर्ष र उत्सवको सन्देश त हो, तर भौगोलिक संवेदनशीलताका कारण यो बर्सेनि एउटा ‘निश्चित विपतको त्रासमा रूपान्तरण हुने गरेको छ। यस वर्ष एक साता ढिलो गरी भित्रिएको मनसुनले पहाडमा…