सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन् । यहाँ अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट हो । यस वर्ष गाउँमा विद्युत्का तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन । दैनिक आवश्यक…

पश्चिमी र स्थानीय वायुको प्रभाव कायम: चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी,…

चितवन मेडिकल कलेजले काठमाडौँ र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन, चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानि काठमाडौँको तीनकुने र बागमती प्रदेश राजधानि मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ । यसका लागि काठमाडौँमा अत्याधुनिक अस्पताल भवन निर्माणको अन्तिम चरणमा…

उजाड बगरबाट पर्यटक गन्तव्य बनेको श्रम संस्कृति पार्क

धरान, धरान उपमहानगरपालिका–१३ र २० को सिमानामा रहेको श्रम संस्कृति पार्क पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्ष अघिसम्म उजाड र सुनसान जङ्गलका रूपमा रहेको उक्त क्षेत्र श्रमदानमार्फत विकास गरिएपछि…

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

काठमाडौँ, आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । विसं १९५८ वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिकका रुपमा प्रकाशन भएको दिनको अवसर पारेर २०७३ सालदेखि सरकारले हरेक वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुआत…

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

मुस्ताङ, हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ ।  हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको…

भाषा दिवसको अवसरमा वाग्मती प्रदेशमा आज सार्वजनिक बिदा

वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । दिवसको अवसरमा आज वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। वाग्मती प्रदेश सरकारले विक्रम संवत् २०८१ देखि वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसको रुपमा…

बैशाख २४ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख २४ गते (७ मे २०२६) बिहीवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष पञ्चमी तिथि, ७ः१९ बजेपछि षष्ठी। पूर्वाषाढा नक्षत्र, १६ः१० बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष - चु, चे, चो,…

फेवातालमा डुंगा पल्टियो, एक जनाको सकुशल उद्धार

कास्की, हावाहुरीका कारण कास्कीको पोखरास्थित फेवातालमा डुंगा पल्टिएको छ । बुधबार अचानक आएको हावाहुरी र छाल कायक डुंगा पल्टिएर अलपत्र परेका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । तनहुँ जिल्लाको भिमाद नगरपालिका घर भई हाल पोखरा…

तनहुँ जलविद्युत आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

तनहुँ, तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना र जीविकोपार्जन पुनःस्थापना कार्यक्रमअन्तर्गत प्रभावित समुदायलाई सिलाइ मेसिन वितरण गरिएको छ । ऋषिङ गाउँपालिका–१ का आयोजना प्रभावित महिलालाई लक्षित गर्दै वडा…