सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

नुवाकोट : प्राकृतिक रुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि अघि बढ्दैछ । पछिल्लो तीन वर्षयता गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) बाट सम्बन्धन लिएर सुलभ मूल्यमा…

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी : कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयले लागुऔषध बिक्री तथा सेवन, मदिार पान गरेर समाजमा अशान्ति फैलाउने, …

कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

काठमाडौँ, सरकारले आगामी तीन महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय (सबै) लाई पत्राचार गर्दै उक्त व्यवस्था गर्न निर्देशन दिएको हो ।…

लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको आग्रह

काठमाडौँ, निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल वाणिज्य सङ्घले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि…

सुकुम्वासी बस्ती खाली गर्न शुरू

काठमाडौँ थापाथलीमा रहेको सुकुम्वासी बस्तीमा रहेकाहरूले सामान अन्यत्र सार्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरूले अहिले सामान सारिरहेका छन् । प्रहरीले हिजो बेलुकादेखि नै माइकिङ गरेर अतिक्रमित बस्तीबाट अन्यत्र…

सुनचाँदीको मूल्य निरन्तर घट्दो

काठमाडौँ, स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ७५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको सेतो…

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बागमती, लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो । “हामीसँग कोइला, ढुङ्गालगायत कच्चा पदार्थ…

‘परालको आगो’ आजदेखि प्रदर्शनमा, देशभर उच्च शो र दर्शकको उत्साह

काठमाडौं : नेपाली फिल्म ‘परालको आगो’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ। बिहानैदेखि विभिन्न हलहरूमा दर्शकको उपस्थिति उल्लेख्य देखिएको छ भने फिल्मले देशभर डेढ सयभन्दा बढी शो पाएको छ। दर्शकको उत्साहलाई मध्यनजर गर्दै हल सञ्चालकहरूले…

रेखा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज गरिदै

काठमाडौं : तीजको अवसर पारेर नेपाली फिल्म ‘माया भनेकै यस्तो होला’को रिलिज मिति तोकिएको छ। निर्माण टिमले शुक्रबार फिल्मको प्रदर्शन मिति आगामी भदौ २६ गतेलाई तोकेको हो। उक्त मितिबाट फिल्म देशभर प्रदर्शनमा आउने निर्देशक रेखा थापाले बताईन्। यस…

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ, जसलाई स्वास्थ्य क्षेत्रमा ठूलो मोडका रूपमा हेरिएको छ। संसद्बाट पारित यस कानूनले अबको पुस्तालाई…