सलमान खानसँग अनूप विक्रम शाहीको सहकार्य, ‘मातृभूमि’ को डबिङ सकियो
काठमाडौं :
नेपाली अभिनेता अनूप विक्रम शाही ले बलिउड फिल्म मातृभूमि का लागि आफ्नो डबिङ कार्य सम्पन्न गरेका छन्। सलमान खान फिल्म्स को ब्यानरमा निर्माण भइरहेको उक्त फिल्ममा सलमान खान सँगै शाही मुख्य भूमिकामा देखिनेछन्।
फिल्मको आधिकारिक…