बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्धः खुलाउने प्रयास
पानी परेपछि रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजोदेखि अवरुद्ध बीपी राजमार्ग खुल्न सकेको छैन ।
बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि गाडीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले…