सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

दलहरुका घोषणापत्रमा उर्जा क्षेत्र विशेष प्राथमिकतामा

प्रमुख राजनीतिक दलहरूले देशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई आफ्नो घोषणापत्रमा विशेष प्राथमिकतामा राखेका छन् । नेपाली कांग्रेसले ५ वर्षमा विद्युत् जडित क्षमता १४ हजार मेगावाट पुर्याउने, प्रतिव्यक्ति खपत ४ सय ५०…

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ, चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन् ।…

मालढुङ्गा–बेनी सडक स्तरोन्नति हुँदा यात्रा अवधि छोटियो

म्याग्दी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो…

आज विश्व सामाजिक न्याय दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ, आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा यो दिवस मनाइन्छ । सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित…

निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौँ, तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक…

आज फागुन ८ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ फागुन ८ गते (२० फेब्रुअरी २०२६) शुक्रवार, फाल्गुण शुक्लपक्ष तृतीया तिथि, १५ः३० बजेपछि चतुर्थी। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि मीन। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्नै बेहोसीले नोक्सान पुर्याउला। सोखले फजुल…

राष्ट्रिय हक्की प्रतियोगिता–२०८२ अन्तर्गत चौथौ दिनका खेलहरू सम्पन्न

पोखरा, काठमाडौंस्थित दशरथ रंगशालामा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगिता–२०८२ अन्तर्गत चौथौ दिनका खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन् । महिला तर्फ गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम…

विवाह बन्धनमा बाँधिने तयारीमा नीति शाह,नीतिको बिहेको खुशीमा नाचे पल र बेनिशा

काठमाडौं : शुक्रबार अभिनेत्री तथा पूर्वमिस इन्टरनेशनल नीति शाह विवाह बन्धनमा बाँधिँदैछिन्। उनी प्रेमी याञ्चित राणासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन्। विवाहको पुर्वसन्ध्यामा नीति र याञ्चितका आफन्त र साथीभाइको नाचगान चलेको छ। कार्यक्रममा…

बालेनको युटुब च्यानलमा पाँडेको ‘झरिपछिको इन्द्रेणी’रिलिज,(फिल्म हेर्न सक्नुहुनेछ)

काठमाडौं : गत पुष ४ गतेबाट हलमा लागेको फिल्म ‘झरिपछिको इन्द्रेणी’अन्तत युटुबमा आएको छ। ‘पाँडे’को रूपमा परिचित हास्य कलाकार अर्जुन घिमिरेको निर्देशनमा निर्माण भएको यो फिल्मलाई काठमाडौंका पूर्वमेयर तथा र्‍यापर बालेन शाहको युट्युब च्यानलबाट…

पारस खेल्न काठमाडौं आइन‘निरुता सिंह’

काठमाडौं : एक्सन स्टार निखिल उप्रेती र निरुता सिंहलाई पुन एक साथ पर्दामा देख्ने भएका छन्। निर्माण टिमले निखिलका अलवा यस फिल्मलाई निरुता सिंहलाई अनुबन्ध गरेको छ। यसअघि यो फिल्ममा प्रियंका कार्की,जसिता गुरुङलाई पनि अनुबन्ध गरेको…