सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी हिजो बेलुकी सम्पन्न…

काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह

काठमाडौँ, काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा…

कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ देखि शुरु हुने

कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन…

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी : यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन्। प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा छ जनाका दरले १४ हजार  ३७६ जना कर्मचारी खटिने…

न्युरोसर्जन रोकाको नेतृत्वमा जीएमसीमा १३ घण्टा लामो जटिल मस्तिष्क शल्यक्रिया सफल

पोखरा,  वरिष्ठ न्युरोसर्जन डा.यमबहादुर रोकाको नेतृत्वमा ६–७ सदस्यीय विशेषज्ञ टोलीले करिब १३ घण्टा लामो जटिल मस्तिष्क शल्यक्रिया सफल गराएर बिरामीको ज्यान बचाएको छ ।  शल्यक्रिया गरेका बिरामी म्याग्दीका ४३ वर्षीय पदमबहादुर पुन हुन ।  …

सामान्य घट्यो सुनको मूल्य, चाँदी बढ्यो

काठमाडौँ, नेपाली बजारमा मंगलबार (आज) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । ९ सय रुपैयाँले घटेर सुन मंगलबार नेपाली बजारमा प्रतितोला ३ लाख १ हजार ९ सय…

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने वैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन्। बेनीबाट…

तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै

दाङ : यहाँ पछिल्लो समय तोरी उत्पादनमा वृद्धि भएको छ। तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो। दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए। जिल्लाबाट तोरीको तेलको…

भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै

मोरङ : बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री आएकी छिन्। मकै पोलेरै जीविका चलाउँदै आएकी उनलाई सो काममा श्रीमान् र…

कास्कीमा २ वटा अस्थायी मतदान केन्द्र, कैदीबन्दी र कर्मचारीले भोट दिन पाउने

पोखरा, कास्कीमा फागुन २१ गते हुने निर्वाचनका लागि २ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार कैदीबन्दी, निर्वाचनमा नखटिएका कर्मचारी र सुरक्षाकर्मीका लागि यी केन्द्रहरू निर्धारण गरिएको हो । प्रदेश निर्वाचन…