निर्वाचनको प्रभावः बेनिशा–नरेन अभिनित ‘बिगुल’ प्रदर्शन स्थगित
काठमाडौं :
अभिनेत्री बेनिशा हमाल र अभिनेता नरेन खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘बिगुल’ को प्रदर्शन अनिश्चितकालका लागि स्थगित गरिएको छ।
निर्माता कम्पनी म्याग्नोलिया ग्रुप प्रालि ले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनको संवेदनशील…