युट्युब सर्भर डाउन हुँदा प्रयोगकर्ता प्रभावित
काठमाडौँ,
यदि तपाईं मोबाइल वा कम्प्युटरमा युट्युब चलिरहेको छैन भने नआत्तिनु, यो समस्या तपाईंको इन्टरनेटको होइन । अहिले विश्वभरका लाखौँ प्रयोगकर्ताले युट्युब डाउन भएको समस्या भोगिरहेका छन् । विशेषगरी युट्युबको मुख्य एप र वेबसाइटमा यो समस्या…