सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

काठमाडौँमा राजावादीहरू पूर्वराजालाई गरे भव्य स्वागत

काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन् । कैलाश हेलिकप्टरमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी भेला भएर उनको स्वागत गरेका छन् ।…

बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो: मन्त्री थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री गण्डकी प्रदेश निर्माणलाई साझा लक्ष्यका रूपमा अघि बढाउन सबै सरोकारवालालाई आह्वान गरेका छन्। शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय…

देखिन छाडे गोरुगाडा

तराईका ग्रामीण भेगमा देखिने गोरुगाडा अहिले देख्नै मुस्किल हुन थालेको छ । कृषिमा भित्रिएको आधुनिकीकरण र यातायातका साधनको सहज पहुँचले गर्दा यो परम्परागत साधन विस्थापित हुँदै गएको हो । एक दशक अघिसम्म खेतबाट उखु, धान र पराल बोक्न तथा हाटबजारमा…

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै

चितवन : भरतपुर विमानस्थलबाट काठमाडौं र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो । निगमका प्रवक्ता उपनिर्देशक…

स्थानीयले बयालिस थान हतियार बुझाए

बागलुङ : स्थानीय प्रशासनको आह्वानअनुरुप बागलुङका स्थाानीयले इजाजत प्राप्त ४२ थान हतियार प्रशासनसमक्ष बुझाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार भरुवा बन्दुक, सटगनलगायत हतियार स्थानीयले बुझाएका हुन्। हतियार बुझाउने क्रम जारी…

पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट

ललितपुर : विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पाटन दरबार सङ्ग्रहालय अवलोकनका लागि अब घरमै बसेर अनलाइन टिकट बुकिङ गर्न सकिने भएको छ। दरबार सङ्ग्रहालय प्रशासनले स्वदेशी तथा विदेशी…

माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च: विकास खर्च १५ प्रतिशतमा खुम्चियो

चालू आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ । चालू आर्थिक वर्षका लागि कुल १९ खर्ब…

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रियसभा सदस्यहरुको माग

काठमाडौँ, राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचनका लागि २० दिन…

सुरक्षित पर्यटनका लागि जनप्रियका विद्यार्थीलाई इमर्जेन्सी फर्स्ट एड तालिम

पोखरा, पोखरालाई विश्वस्तरीय दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ जनप्रिय बहुमुखी क्याम्पसका पर्यटन अध्ययनरत विद्यार्थीहरूका लागि दुई दिने विशेष प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । पोखरा पर्यटन परिषद् र जनप्रिय बहुमुखी…

आइतबारसम्म मतपत्र छपाइ सकिने गरी काम हुँदै

भक्तपुर, आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख…