सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

एक दशकपछि निर्देशनमा नीर शाह, ‘कमला मिस’को छायांकन सुरु

काठमाडौं : नेपाली चलचित्रका वरिष्ठ कलाकार तथा निर्देशक निर शाह (नीर शाह) एक दशकपछि निर्देशनमा फर्किएका छन्। मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ चलचित्र ‘कमला मिस’ को शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा…

नयाँ फिल्मको तयारीमा जुटे शोभित,६० प्रतिशत छायांकन अस्ट्रेलियामा,बाँकी नेपालमा

काठमाडौं : सलोन–सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ फिल्म निर्माण हुने भएको छ। तत्काल नाम नखुलाउने तर्समा उनले नयाँ फिल्मको थालनी गरेको हुन्। यस फिल्मको प्रस्तुतकर्ता ए टु जेड क्लिनिङ सप्लायर्स ‘अस्ट्रेलिया’ का तर्फबाट कृष्ण थापा रहनेछन्।…

पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ जाँदै, सुरक्षमा कडाई

काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेका हुन् । उनी मध्यान्ह…

अघोरी पात्र र ‘शिला’को खोजी: ‘शिवांश’ले कस्तो सन्देश दिन्छ?

काठमाडौं : ‘स्पिरिचुअल एक्सन ड्रामा’ ‘शिवांश : च्याप्टर १’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ। महाशिवरात्रिको अवसर पारेर रिलिज गरिएको यस फिल्मको अग्रिम टिकट बुकिङ भने हिजोबाटै खुला गरिएको थियो। धर्मको आवरणभित्र लुकेको अपराध र…

साताको अन्तिम दिन कतिमा भैरहेको छ सुनचाँदीको कारोबार?

यस्तो छ आज सुनचाँदीको मूल्य काठमाडौँ,  नेपाली बजारमा आज एक तोला सुनको मोल रु तीन लाख तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल रु…

ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाउ २’को छायांकन ६३ दिनमा प्याकअप

काठमाडौं : ज्ञानेन्द्र देउजाको निर्देशनको फिल्म ‘झिँगेदाउ २’को प्याकअप भएको छ। निर्माण टिमले छायांकन थालेको ६३ दिनमा सकाएको हो।निर्माण टिमले अनुसार बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै फिल्मको सम्पुर्ण छायांकन सकिएको जानकारी दियो। निर्देशक…

फ्राइडे रिलिज : ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांश’

काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत फागुन १ गतेदेखि प्रदर्शनमा आएका तीन नेपाली फिल्ममा यसपटक कलाकारहरू नै केन्द्रमा देखिएका छन्। राजनीतिक, पारिवारिक र धार्मिक विषयवस्तुमा बनेका ‘बिगुल’, ‘श्री बुकुरोः द होम कलिङ’ र ‘शिवांश’…

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति

काठमाडौँ, विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहासिक, अनुशासित एवं व्यावसायिक परिचय दिलाउन सफल भएका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाइ संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना…

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौँ, काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट पारेको छ । काठमाडौँका प्रमुख…

विश्व रेडियो दिवस आज मनाइँदै

काठमाडौँ, आज विश्व रेडियो दिवस हो । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन९ युनेस्को० को अगुवाइमा…