सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

अस्करमा छनोट ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) : हात्तीको कथामा मानिसभित्रको ‘जंगल’

पोखरा, नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग (तिनीहरू)’ सन् २०२७ मा आयोजना हुने ९९औँ एकेडेमी अवार्ड्स अर्थात् अस्करको बेस्ट इन्टरनेसनल फिचर फिल्म विधाका लागि नेपालको आधिकारिक छनोटमा परेको छ। अस्करसम्म पुगेको यो चलचित्र सोमबार पोखराको मिडटाउन…

मनोज गुरुङ पर्वतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

पर्वत, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वतबाट महाधिवेशन प्रतिनिधि पदमा समाजसेवी तथा सामाजिक अभियन्ता मनोज गुरुङले उम्मेदवारी प्रस्तुत गर्ने भएका छन्। लामो समयदेखि आदिवासी जनजातिको हक, अधिकार र सामाजिक विकासका क्षेत्रमा सक्रिय…

कास्की-१ बाट महाधिवेशन प्रतिनिधिमा इ. सागर मोहन भट्टराईको उम्मेदवारी

पोखरा, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि (पेशागत विज्ञ) पदमा इन्जिनियर सागर मोहन भट्टराईले उम्मेदवारी प्रस्तुत गरेका छन्। पार्टीको विभिन्न तहमा सक्रिय रहँदै आएका भट्टराईले आफ्नो…

गण्डकी प्रदेश सरकारद्धारा बाढीपहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई रु एक लाख राहत

गण्डकी, असोजः गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ । साथै, किरिया खर्चबापत रु २५ हजार दिने भएको छ । सोमबार बसेको प्रदेश…

कास्की–२ को क्षेत्रीय सभापतिमा सुवास सिग्देलको उम्मेदवारी, सङ्गठन सुदृढीकरण र युवा सशक्तीकरणमा जोड

पोखरा : नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ को क्षेत्रीय सभापति पदमा सुवास सिग्देलले उम्मेदवारी घोषणा गरेका छन्। उनले एकता, सशक्त सङ्गठन र जनमुखी नेतृत्वलाई आफ्नो उम्मेदवारीको मुख्य प्रतिबद्धताका रूपमा अघि सारेका…

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा, भोलिदेखि गण्डकी–११ सँग अभ्यास खेल

पोखरा : आगामी ‘आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्वालिफायर’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। भुटानको पारोबाट उडान नम्बर ‘बी३ ७७१’ मार्फत टोली नेपाल आइपुगेको हो। काठमाडौँ आइपुगेको भुटानी टोलीलाई गण्डकी प्रदेश…

२६ वर्षीय आशिष सुबेदी कास्की १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मैदानमा

पोखरा: २६ वर्षीय युवा नेता आशिष सुबेदी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको चुनावी मैदानमा उत्रिएका छन्। यसअघि रुपा गाउँपालिका–७ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसकेका…

‘हिन्दू राष्ट्र’को एजेन्डासहित कांग्रेस महाधिवेशनमा गोकर्ण कार्की

पोखरा: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि गोकर्ण कार्कीले उम्मेदवारी प्रस्तुत गरेका छन्। पोखरा महानगरपालिका–१४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित कार्कीले…

कास्की २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा युवा व्यवसायी सौगात थापाको उम्मेदवारी

पोखरा: पोखराका उद्यमी सौगात थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। थापाले ३५ वर्षमुनिको युवा समूहका तर्फबाट आफ्नो उम्मेदवारी दर्ता…

‘सभापति पद होइन, जिम्मेवारी हो’ भन्दै सरोज केसी कास्की १ को मैदानमा

पोखरा: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ को सभापति पदका लागि युवा नेता सरोज केसीले उम्मेदवारी दर्ता गराएका छन्। कास्की कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका केसीले पार्टी सङ्गठनलाई थप सुदृढ, व्यवस्थित र…