‘मिस्टर ग्लोबल २०२६’मा भाग लिन थाइल्यान्ड उडे गिरिशरत्न
काठमाडौं :
‘मिस्टर ग्लोबल नेपाल’ गिरिशरत्न शाक्य थाइल्याण्ड उडेका छन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२६’मा नेपालको प्रतिनिधित्व गर्न ‘मिस्टर ग्लोबल नेपाल’ गिरिशरत्न शाक्य सोमबार नेपाल एयरलाइन्सको विमानमार्फत…