सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2025

चैते धान समर्थन मूल्यमा विकेनः किसान निराश

सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको भए पनि यहाँका किसानले तोकिएको मूल्यमा धान बिक्री गर्न नपाएको गुनासो गरेका छन् । सरकारको सक्रिय खरिद प्रक्रिया नहुँदा किसान दलाल र स्थानीय व्यापारीको भर पर्न बाध्य भएका छन् ।…

‘हिमाललाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्छ’

काठमाडौँ,  कोशी प्रदेश सरकारका प्रमुख परशुराम खापुङ्गले नेपालका हिमाल र साहसिक पर्यटकीयस्थल राष्ट्रका अमूल्य सम्पत्ति भएकाले यसलाई ‘ब्राण्डिङ’ गरी पर्यटन प्रवर्द्धन गर्दै जानुपर्ने बताएका छन । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय…

लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पद्वारा नेसनल गार्ड तैनाथ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा दुई हजार नेसनल गार्ड सैनिकलाई तैनाथ गर्ने आदेश दिएका छन् । यसलाई ह्वाइट हाउसले अध्यागमन कार्यान्वयन छापामारीमाथि कहिलेकाहीँ हिंसात्मक विरोध प्रदर्शन…

टेलिकमका प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तकालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक) सङ्गीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…

हरित क्रान्तिमा तेह्रथुमका किसान

तेह्रथुम : फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनैबेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो । एक्कासी अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता रोग लागेपछि बगान मासिँदा उत्पादन ठप्प भयो । आम्दानीको मुख्य स्रोत अलैँची…

वर्षायाम प्रारम्भ हुनुअगावै क्षति नियन्त्रणको पूर्वतयारी

 बर्खा सुरु हुनुअघि मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बाढी र डुवान क्षेत्रको नक्शाङ्कन गरी क्षति रोक्न पूर्वतयारी थालेको छ । प्रारम्भिक चरणमा बाढी÷डुबानबाट हुनसक्ने ठाउँको आकलन गरी त्यसको बचावका लागि पूर्वतयारी गर्न तीन…

“जाम माया पोखरा” सार्वजनिक, सुरेन्द्र गुरूङको स्वरमा नयाँ लोक चुड्का गीत

पोखरा, लोकसङ्गीतका क्षेत्रमा सक्रिय गायक सुरेन्द्र गुरूङ र गायिका जुना श्रीस मगरको सुमधुर आवाजमा सजिएको नयाँ मौलिक कौरारचुड्का गीत “जाम माया पोखरा” सार्वजनिक भएको छ। गीतको भिडियो सुरेन्द्र गुरूङकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।…

कालीगण्डकी करिडोरः हर्मिचौर–बलेवा खण्डमा कालोपत्र

बागलुङ, राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको हर्मिचौर-बलेवा खण्ड कालोपत्र गरिएको छ । गुल्मीको हर्मीचौरबाट बागलुङको बलेवासम्म ४४ दशमलव ४८ किलोमिटर सडक कालोपत्र गरिएको हो । तीन वर्षमा सक्नेगरी कालिका कन्स्ट्रक्सनले विसं २०७९…

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

काठमाडौँ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ । जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक-ट्रान्सजेन्डर व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने…

नागढुंगा नौबिसे सडकखण्ड थप ५ दिन बन्द हुने: विकल्पमा यी रुट प्रयोग गर्न सुझाव

काठमाडौँ, त्रिभुवन राजपथअन्तर्गत नागढुंगा नौबिसे खण्ड थप ५ दिन बन्द हुने भएको छ । निर्माण कार्य गरिरहेको हुँदा थपा ५ दिन आवश्यक परेकाले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ । नागढुंगा…