‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक, कात्तिक २१ बाट प्रदर्शन
काठमाडौं :
संगीतकार टंक बुढाथोकीको निर्देशन तथा निर्माणमा बनेको फिल्म ‘मन बिनाको धन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्मको पोस्टरमा उनलाई विद्यालय पोशाकमा पुस्तक र कलमसहित प्रस्तुत गरिएको छ ।…