सुचना, समाचार र मनोरन्जन
Monthly Archives

September 2025

सञ्चारमन्त्री गुरुङको घरमा आगजनी

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । केहीबेरअघि मन्त्री गुरुङको घरमा पुगेर प्रदर्शनकारीहरूले आगजनी गरेका हुन् । सुरुमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए । आक्रोशित उक्त भिडले मन्त्री गुरुङको घरमा…

कृषिमन्त्रीले दिए राजीनामा

कृषिमन्त्री बलराम अधिकारीले राजीनामा दिएका छन् । उनले सोमबारको घटनाप्रति क्षमायाचना गर्दै राजीनामा दिएका हुन् ।

मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक

काठमाडौँ, सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार जेनजीको प्रदर्शन थप आक्रामक भएको छ । काठमाडौँको कलंकीमा बिहानैदेखि टायर बालेर प्रदर्शन भइरहेको छ । सो क्रममा ठाउँ ठाउँमा प्रहरीसँग झडप समेत भएको छ। काठमाडौँ, ललितपुर र…

कास्कीमा आज बिहान ८.०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी

गण्डकी : कास्की जिल्ला प्रशासन कार्यालयले आज बिहान ८.०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जनाउँदै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले शहिदचोक आसपासका क्षेत्र, पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ…

नेपाली भएकोमा लाज महसुस भएको राजेश हमालको टिप्पणी

काठमाडौं : अभिनेता राजेश हमालले वर्तमान राजनीतिक अवस्थाप्रति आक्रोश व्यक्त गर्दै नेपाली भएकोमा लाज महसुस भइरहेको बताएका छन्। फेसबुकमार्फत उनले लेखेका छन्, “हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौं,…

‘जेनजी आन्दोलन’का कारण फिल्म ‘अभिमन्यु’को प्रदर्शन स्थगित

काठमाडौं : जेनजी आन्दोलनपछि उत्पन्न सामाजिक संवेदनशीलता मध्यनजर गर्दै नेपाली फिल्म ‘अभिमन्यु’ को २७ भदौमा हुने भनिएको प्रदर्शन स्थगित गरिएको छ। सेभेन सिज सिनेमाले जारी गरेको विज्ञप्तिमा निर्माता विनोद पौडेलले यस्तो परिस्थितिमा फिल्म…

रिलायन्स को. एड. का आयन थापा उपत्यकाब्यापी गायन प्रतियोगितामा प्रथम

काठमाडौं : राजधानीमा सम्पन्न ११औं उपत्यकाब्यापी अन्तरविद्यालय एकल गायन प्रतियोगितामा रिलायन्स को. एड. स्कूलका विद्यार्थी आयन थापाले प्रथम स्थान हासिल गरेका छन्। काठमाडौं उपत्यकाका ३४ वटा विद्यालयका प्रतिभाशाली नानीबाबुहरूको सहभागिता रहेको…

काठमाडौँमा अनिश्चितकालीन कर्फ्यु आदेश, हेर्नुहोस् कहाँ–कहाँ लाग्छ?

काठमाडौँ, काठमाडौँमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लाग्ने भएको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। आदेश जारी भएको सिमाना…

निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय

काठमाडौँ, जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरूमा आज र भोलि शोक बिदा दिइने भएको छ । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनहरूले एक विज्ञप्ति जारी गर्दै भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।…

जेनजी प्रदर्शनः ट्रमा सेन्टरमा ११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्नुपर्ने

नयाँ पुस्ताका युवा (जेनजी) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको छ । अस्पतालका अनुसार ११ जनाको अवस्था जटिल छ । तीमध्ये…