सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2026

उत्कृष्ट परिवार योजना सेवा प्रदान गर्ने नरेठाँटी स्वास्थ्यचौकी गण्डकी प्रदेशकै प्रथम

बागलुङ, गण्डकी प्रदेशमा नै सर्वाधिक अङ्क प्राप्त गरी बागलुङको गलकोटस्थित नरेठाटी स्वास्थ्यचौकी उत्कृष्ट बनेको छ । न्यूनतम स्वास्थ्य मापदण्ड मूल्याङ्कनका आधारमा उक्त स्वास्थ्यचौकी उत्कृष्ट भएको हो । नरेठाँटी स्वास्थ्यचौकीको न्यूनतम…

आज माघ २५ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ माघ २५ गते (८ फेब्रुअरी २०२६) आइतवार, फाल्गुण कृष्णपक्ष सप्तमी तिथि। स्वाती नक्षत्र। चन्द्रराशि तुला। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको…

‘स्टुडेन्ट अफ द इयर’को टप फाइभमा रिहाना गैरे चयन

चितवन : जापानको क्योतोमा जन्म भई हाल चितवनको भरतपुर–९ मा बसोबास गर्दै आएकी रिहाना गैरे ‘स्टुडेन्ट अफ द इयर’ रियालिटी शोको टप फाइभमा पर्न सफल भएकी छन्। उनी भरतपुर–७ स्थित अंकुरम एकेडेमीमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्। मार्सल आर्ट्स…

‘श्री बुकुरोः द होम कलिङ’को ‘ए साइला दाई’ गीत रिलिज

काठमाडौं : आगामी फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ ले आफ्नो प्रचार अभियानअन्तर्गत नयाँ गीत सार्वजनिक गरेको छ। सिनेमाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘ए साइला दाई’ बोलको गीत…

पल शाह स्टारर ‘आ बाट आमा’को एक सातामा ३ करोड १८ लाख ग्रस, दोस्रो हप्तामा पनि व्यापार स्थिर

काठमाडौं : अभिनेता पल शाह मुख्य भूमिकामा रहेको नेपाली चलचित्र ‘आ बाट आमा’ ले प्रदर्शनको पहिलो सातामै ३ करोड १८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। कमजोर बक्स अफिस रिपोर्टहरू आइरहेका बेला यस फिल्मको सुरुवाती व्यापारलाई उल्लेख्य मानिएको छ। गत…

‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

बागलुङ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारलाई मतादाता रिझाउन भ्याइनभ्याइ छ । बिहानैदेखि साँझसम्म मतदाताका घरदैलो र बारीमै पुगेर उम्मेदवारले मत मागी रहेका छन् । पटकपटक आश्वासन मात्रै पाएका…

चुनावको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

काठमाडौं, आउँदो फागुन २१ गते हुने चुनावको लागि नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ । मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डिआइजीस्तरीय समन्वय बैठकले योे निर्णय गरेको…

स्वास्थ्य बिमाको सङ्कट र दलहरूको अग्निपरीक्षा

सम्पादकीय, नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने परिकल्पना गरेको छ । यो परिकल्पनालाई व्यवहारमा उतार्न सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम नेपालको सामाजिक सुरक्षाको इतिहासमा एउटा कोसेढुङ्गा साबित हुन सक्थ्यो । तर, विडम्बना…

पल शाहको ‘आ बाट आमा’ एक सातामा ३ करोड १८ लाख ग्रस

काठमाडौं : अभिनेता पल शाह अभिनीत फिल्म ‘आ बाट आमा’ लाई निर्माताले हिट भएको दाबी गरेका छन्। शुक्रबार सार्वजनिक गरिएको एक पोस्टरमा फिल्मले पहिलो सातामा ३ करोड १८ लाख रुपैयाँ ग्रस कमाइ गरेको उल्लेख गर्दै निर्माण पक्षले हिट घोषणा गरेको हो।…

गोलु डी–खुशी कक्कडको रोमान्टिक भोजपुरी गीत ‘कमर धके झूल…’ सार्वजनिक

काठमाडौं : भोजपुरी गीतसंगीतका लोकप्रिय गायक गोलु डी र गायिका खुशी कक्कडको स्वरमा रहेको नयाँ भोजपुरी गीत ‘कमर धके झूल…’ को भिडियो सार्वजनिक गरिएको छ। गीतमा गजेन्द्र जीको शब्द, विराज जीको संगीत तथा गोलु जीको संगीत संयोजन रहेको छ। गीतको…