वर्तमान राजनीति र युवाको कथामा बनेको ‘बिगुल’ फागुन १ देखि हलमा
काठमाडौं :
फागुन १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘बिगुल’ ले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मसम्बन्धी विविध जानकारी सार्वजनिक गरेको छ। सम्मेलनमा फिल्मको प्रचार–प्रसार तथा प्रदर्शनका लागि नेपाल जेसिस ले…