सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2026

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौँ, सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को म्याद थप गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद अगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका…

गणेशमान पालिखेको २१ औं स्मृति दिवसमा वृक्षारोपण र खाद्यन्य वितरण

पोखरा, जनप्रिय बहुमुखी क्याम्पसले संस्थापक क्याम्पस प्रमुख स्व. गणेशमान पालिखेको २१ औँ स्मृति दिवसमा क्याम्पस परिसरमा वृक्षारोपण गरी मानव सेवा आश्रमलाई खाद्यन्य वितरण र नगद हस्तान्तरण गरको छ । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको २१…

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण

काठमाडौं : नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर माध्यमिक विद्यालय’ले पछिल्ला दिनमा विद्यार्थीको चाप अत्यधिक बढेकाले पढ्न इच्छुक सबैलाई विद्यालयमा समेट्न कठिन हुने अवस्था सर्जना भएको जनाएको छ । …

जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि

काठमाडौं : पूर्वमा बागमती किनारदेखि पश्चिममा कीर्तिपुर डाँडाको फेदी र उत्तरमा चक्रपथको डिलसम्म फैलिएको त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७० वर्ष पुग्नलाग्दा आफ्ना जमिनहरु खोज्दैछ । राज्यकै विभिन्न निकाय, आफ्नै प्राध्यापक र…

मिडियाका मेरुदण्ड बजार व्यवस्थापक हुन्: निमित्त प्रमुख सचिव आचार्य

पोखरा, गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव ऋषिराज आचार्यले प्रदेशभित्र रहेका सञ्चार माध्यमको सबलीकरणका लागि बजार व्यवस्थापकको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने बताएका छन्। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…

पुराना काठ व्यवस्थापन गर्दै चितवन डिभिजन वन कार्यालय

चितवन, डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ । वन ऐन तेस्रो संशोधन, २०७९ ले सालका काठ पाँच वर्ष पुराना, सिसौ दुई वर्ष पुराना र अन्य…

कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ । बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन् । बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर…

पाल्पाका किसान  उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन, उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको छ ।  निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना, कालानमक, झिनुवा, कृष्णभोग, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनो अनदीजस्ता स्थानीय जातका धान लोप हुने…

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोभिडपछिकै कमजोर अवस्थामा पुर्‍याउने विश्व बैङ्कको चेतावनी

मध्यपूर्वमा चलिरहेको इरान-अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र कोभिड–१९ महामारीपछिकै सबैभन्दा सुस्त वृद्धिदरतर्फ जाने जोखिम बढेको भन्दै विश्व बैङ्कले चेतावनी दिएको छ । विश्व बैङ्कले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स…

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९२ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार…