तनहुँ म्याग्दे काङ्ग्रेसमा रमेश क्षेत्री उपसभापतिमा सर्वसम्मत
पोखरा,
नेपाली काङ्ग्रेस तनहुँको म्याग्दे गाउँपालिकाको १५ औँ महाधिवेशनअन्तर्गत असोज ७ गते बुधबार सम्पन्न निर्वाचन प्रक्रियाबाट रमेश क्षेत्री उपसभापति पदमा सर्वसम्मत निर्वाचित भएका छन्। लामो समयदेखि पार्टी सङ्गठन, आन्तरिक लोकतन्त्र र स्थानीय…