कास्की–१ कांग्रेसको सभापतिमा नरेन्द्र थापा ‘नरेन’को उम्मेदवारी
पोखरा :
नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा नरेन्द्र थापा ‘नरेन’ले उम्मेदवारी घोषणा गरेका छन्। हाल पोखरा महानगरपालिका–२६ का वडाध्यक्षसमेत रहेका महाधिवेशन प्रतिनिधि थापाले औपचारिक रूपमा…