सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

प्रतिनिधिसभा ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने

काठमाडौँ, प्रतिनिधिसभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको आगामी बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गरेका हुन् । बिहीबार सिंहदरबारस्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र…

भोटेकोशी बाढीको प्रभावः ‘फेस अफ नेपाल-२०२६’को फिनाले सेप्टेम्बर ६ मा सर्‍यो

काठमाडौं : भोटेकोशीमा आएको बाढीले देशमा उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै फेसन रियालिटी शो ‘फेस अफ नेपाल-२०२६’को ग्रान्ड फिनाले स्थगित गरिएको छ । शोको आयोजक एमएस प्रोडक्सनले एक सूचना जारी गर्दै विपद्को यस अवस्थामा सहभागी तथा…

नेपाल यातायातको सिटमा ‘झिंगे दाउ २’, क्यूआरबाट टिकट काट्न सकिने

काठमाडौं : असोजको २ गतेबाट रिलिजमा आउन लागेको प्रतिक्षित फिल्म ‘झिंगे दाउ २’ले प्रचारप्रसारलाई तिव्रता दिएको छ। फिल्म रिलिजका लागि २ साता बाँकी रहँदाको अवस्थामा प्रत्यक्ष रुपमा दर्शकमाझ पुग्नका लागि प्रचारलाई फरक तरिकाले अगाडि बढाइएको छ।…

अटिजमको भावुक कथाले हलमा दर्शकका आँखा रसायो, ‘पार्वती’ले समात्यो कमाइको नयाँ लय

काठमाडौं : प्रारम्भिक व्यापारिक सुस्तता र बाढीपहिरोको धक्कालाई चिर्दै नीता ढुङ्गानाद्वारा निर्देशित फिल्म ‘पार्वती’ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारिक पुनरागमन गरेको छ। प्रदर्शनको पहिलो र दोस्रो दिन न्यून दर्शक उपस्थिति तथा रसुवामा गएको…

सम्पर्कविहीनको पर्खाइमा बाटो हेर्दै परिवार

बागलुङ, भोटेकोशी बाढीको प्रभाव कहर रसुवा र नुवाकोटमा मात्रै सीमित रहेन । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जिल्लाका १६ जना अझै सम्पर्कविहीन छन् । कामको सिलसिलामा भोटेकोशीमा गएकामध्ये बाढीपछि हराइरहेका आफन्तको आशमा परिवार बाटो…

उद्धारमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने

काठमाडौँ, सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय…

भोलिदेखि लगातार ५ दिन बिदा

काठमाडौं, भोलि शुक्रबारदेखि लगातार सार्वजनिक बिदा परेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ र २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार ५ दिन बिदा परेको हो। भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार…

इन्द्रेणी केन्द्रद्वारा भानुभक्त अधिकारीलाई विजयी गराउन अपिल

पोखरा, पोखरा-१ पुरानो टुँडिखेलस्थित इन्द्रेणी एकीकृत विकास केन्द्रले पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुला सदस्य पदका उम्मेदवार भानुभक्त अधिकारीलाई विजयी गराउन अपिल गरेको छ। यही भदौ २० र २१ गते हुने महाधिवेशनमा अधिकारीले खुला…

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६६ अङ्कले बढेर दुई हजार ५४२ दशमलव ७७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार…

ट्रम्पको धम्कीको बावजुद इरानद्वारा अमेरिकी सैन्य आधारमा आक्रमण

राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धको छ महिनामा नयाँ युद्ध भड्काउने धम्कीको बावजुद इरानले बिहीबार कुवेतमा अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ। देशभरका स्थलमा व्यापक अमेरिकी बमबारीमा कम्तिमा १९ जना इरानी मारिएपछि अमेरिकी सेना इरानमा…