सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

व्यवसायीका समस्या समाधानमा वाणिज्य उपाध्यक्षको भूमिका प्रभावकारी बनाउँछु: भीम गौतम

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनका लागि वाणिज्य उपाध्यक्ष पदका उम्मेदवार भीम गौतमले व्यापारी तथा व्यवसायीका समस्या समाधानका लागि संघको भूमिका थप प्रभावकारी बनाउन आफूले पहल गर्ने बताएका छन् ।…

कल्पको ‘मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

पोखरा, कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ गतेदेखि गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ सुरु हुँदैछ । उक्त प्रतियोगिताममा नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका सदस्यले…

व्यवसायीको हकहितका लागि दुर्गा बरालको उम्मेदवारी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ। आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा व्यवसायी दुर्गा बरालले कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। ‘व्यवसायीको बलियो आवाज, साझा…

प्रधानमन्त्री राहत कोषमा मंगला अमात्यको १ करोड ८ लाख सहयोग

काठमाडौँ, काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रुपैयाँ सहयोग गरेकी छिन्। उनको प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई…

युवा उद्यमशीलता र नयाँ सोचसहित उपमहासचिवमा यादवप्रसाद पोखरेलको उम्मेदवारी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन-२०८३ मा व्यवसायी तथा सामाजिक अभियन्ता यादवप्रसाद पोखरेलले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन्। ‘युवा उद्यमशीलता, नयाँ सोच र नयाँ अवसर-समृद्ध व्यवसायको आधार’ भन्ने अवधारणासहित उनी चुनावी…

भदौ १९ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ भदाै १९ गते (४ सेप्टेम्बर २०२६) शुक्रवार, भाद्र कृष्णपक्ष अष्टमी तिथि। राेहिणी नक्षत्र। चन्द्रराशि वृष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको आलोचना…

बाढीले अभिभावक खोस्यो, शिक्षा खोस्न नदिने संकल्पः १०० बढी बालबालिकाको भविष्यका लागि बतास–डा मनी लाल…

पोखरा : विनाशकारी बाढीले कसैको घर बगायो, कसैको परिवार उजाड्यो र धेरै बालबालिकाको भविष्यसमेत अनिश्चित बनायो। यही कठिन परिस्थितिबीच विपद् प्रभावित बालबालिकालाई राहत मात्र होइन, शिक्षामार्फत फेरि आफ्नो भविष्य निर्माण गर्ने आधार दिने…

किसान परिवारबाट व्यवसाय हुँदै नेतृत्वको यात्रामा कुँवर : ‘पद होइन, निजी क्षेत्र बलियो बनाउने…

पोखरा : साधारण किसान परिवारबाट व्यावसायिक यात्रा सुरु गरेर दुई दशकभन्दा लामो समय विभिन्न क्षेत्रमा सक्रिय ललितबहादुर कुँवर यतिबेला पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षको उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। भदौ २० र २१ गते हुने…

टेम्पल बेल बुटिक रिसोर्टद्वारा बाढी प्रभावितलाई एक लाख भन्दा बढी सहयोग

पोखरा, पोखरामा रहेको टेम्पल बेल बुटिक रिसोर्ट प्रालिले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि आर्थिक सहयोग गरेको छ । रिसोर्टका सञ्चालक तथा रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेबान) पोखराका अध्यक्ष…

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौँ, रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ ९केबल डक्ट टनेल०को मुख खोलेर माटो सोहोर्ने काम भइरहेको छ । नेपाली सेनाका अनुसार आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले…