‘सुरुङबाट जीवितै उद्धार भएकाहरू एक्कासि रोए, केही बोलेनन्’
रसुवा,
त्रिशूली थ्री ए को सुरुङबाट उद्धार गरिएका व्यक्तिहरू सुरुमा भक्कानिएका छन् । शुक्रबार नेपाली सेना र प्रहरीले त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट कबिर महर्जन र सञ्जय शाहलाई जीवितै उद्धार गर्न सफल भएको हो । उद्धारमा…