सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

नायिका रजनीले गरिन् बाढी पीडितका लागि स्वास्थ्य शिविर संचालन

काठमाडौं : अभिनेत्री रजनी केसीले बाढी पीडितहरुको लागि नुवाकोट,बिदुर नगरपालिका,टारमा बिहीबार स्वास्थ्य सिबिर संचालन गरेकी छिन । काठमाडौंबाट डा.सुदिप पण्डितसहितको टोली लिएर आफ्नो जन्म जिल्ला पुगेकी उनले बाढी पीडितको निशुल्क स्वास्थ्य चेकअपका…

भोटेकोशी बाढीपीडितका लागि जोन्टा क्लबले गर्‍यो ‘तिनीहरू’को विशेष प्रदर्शन

काठमाडौं : चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ आजबाट प्रदशर्नमा आएको छ। विश्वका ठूला फिल्म फेस्टिभलको फन्को लगाएको यो सिनेमा आजबाट घरेलु दर्शकमाझ प्रदशर्नमा आएको हो। बुधबार भएको नेपाल प्रिमियरमा पाँच मिनेट लामो स्ट्यान्डिङ अवेसन…

असोज २ मा ‘कार्की साइँला’ रिलिज हुँदै गर्दा बाढीपीडितको सहयोगमा अग्रसर प्रियना

काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण हजारौँ मानिसको जनधनको क्षति हुनुका साथै धेरैजसोको गाँस, बास र कपास नै खोसिएको छ। यस्तो विपद्को घडीमा फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामाग्री बोकेर प्रभावित…

विपदमा NFIA को साथ : ३ करोड १७ लाखभन्दा बढी राहत सहयोग

पोखरा, स्वस्थ र पोषणयुक्त समाज निर्माणको अभियानसँगै नेपाल दाना उद्योग संघ (NFIA) ले विपद्को समयमा सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको छ। रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत…

भदौ २६ मा आउँदै ‘अक्षरा’ : कृष्ण जन्माष्टमीको अवसरमा बौद्धमा गरियो रथयात्रा

काठमाडौं : भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’ टिमले फिल्मको प्रमोसनमा जुटेको छ। फिल्म प्रदर्शनमा आउन एक साता बाँकी छँदा निर्माण पक्ष प्रमोसनमा जुटेको हो। कृष्ण अष्टमीको अवसर पारेर निर्माण टिम सहित कलाकारले…

‘मायालु’ सार्वजनिक: आकर्षक दृश्यमा सुदीप, कञ्चन र राहुल

काठमाडौं : प्रेम, भावना र सम्बन्धको कथालाई प्रस्तुत गरिएको नयाँ नेपाली म्युजिक भिडियो ‘मायालु’ सार्वजनिक भएको छ। युनिक प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा सुदीप चापागाईं, कञ्चन परियार र राहुल शाहको अभिनय रहेको छ। ‘माया जसले टाढा हुन…

व्यवसायीको आवाज बलियो बनाउन नविन नापितको उम्मेदवारी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा व्यवसायी नविन नापितले खुला सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारी व्यक्तिगत पद प्राप्तिभन्दा पनि व्यवसायीका साझा समस्या र सरोकारलाई संघमार्फत प्रभावकारी रूपमा उठाउने उद्देश्यमा…

अस्पतालमा बेपत्ता तस्वीर हेर्दै टोलिइरहेका आँखा

काठमाडौं :अस्पतालको भित्ता हराएका व्यक्तिहरूको तस्वीरले भरिएको छ। कोही आफन्तको तस्वीर बोकेर हिँडिरहेका छन्, कोही उद्धार गरेर ल्याइएका व्यक्तिहरूको विवरण खोजिरहेका छन्। कसैको आखाँमा आशा छ भने कसैको मुहारमा थकान। तर, सबैको साझा खोज छ,…

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ, रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा ल्याइएकामध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिनुभयो ।…

पहाडमा पनि ‘गोमन सर्प’ देखिएपछि …

भोजपुर : ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । पछिल्लो समय पौवादुङमा गाउँपालिका–३ मार्से र अरुण गाउँपालिका–५ याकुको होङरायोमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन् । …