सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

भोटेकोशी बाढीः मृतकको संख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौं : भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ८ः०० बजेसम्मको उक्त विवरण सार्वजनिक गर्दैै हालसम्म दुई हजार ६९९ जनाको उद्धार गरिएको जनाएको छ। विभिन्न जिल्लाबाट ७३४ जनाको शव…

अनुभवसँग युवाको ऊर्जा जोडौँ, संघलाई नयाँ उचाइमा पु-याऔँ :सौगात थापा

पोखरा : पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक अधिवेशनमा उद्योग उपाध्यक्ष पदका उम्मेदवार सौगात थापाले अग्रजको अनुभवसँग युवाको उर्जा जोड्दै संघलाई नयाँ उचाईमा पुर्याउन आजको आवश्यकता रहेको उल्लेख गरेका छन्। शनिबार…

‘आश्वासन होइन, परिणाम दिने नेतृत्व’- शोभा गौतम प्यानलको प्रतिबद्धता

पोखरा : पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक अधिवेशनको अवसरमा शनिबार आयोजित उम्मेदवार परिचय कार्यक्रममा शोभा गौतम नेतृत्वको प्यानलबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूले उद्योगी–व्यवसायीको हित, संस्थागत…

‘सबल व्यवसाय, समृद्ध पोखरा’को संकल्पसहित वाणिज्य उपाध्यक्षमा श्रेष्ठको उम्मेदवारी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा मनोजकुमार श्रेष्ठले वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। ‘सबल व्यवसाय, समृद्ध पोखरा हाम्रो साझा संकल्प’ भन्ने मूल नारासहित उम्मेदवारी दिएका श्रेष्ठले व्यवसायीको हकहित…

विपत्तिलाई मध्यनजर गर्दै पोखराको पुरानो टुँडिखेलमा हुने तीज महोत्सव स्थगित

पोखरा, नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने भनिएको ऐतिहासिक टुँडिखेल तीज महोत्सव–२०८३ स्थगित गरिएको छ। इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा–१ को आयोजनामा भदौ २५ देखि…

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ, उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् ।…

तारानाथ ढुंगानाद्वारा पोउवा संघको महासचिव पदका लागि उम्मेदवारी

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशनमा तारानाथ ढुंगानाले महासचिव पदका लागि उम्मेदवारी प्रस्तुत गरेका छन्। व्यवसायीको आवाजलाई अझ सशक्त बनाउँदै संघलाई सक्रिय, पारदर्शी र परिणाममुखी बनाउने…

कास्की प्रहरी प्रमुख नवीन कार्कीद्वारा बेपत्ता आफन्तको खोजीमा सहजीकरण

पोखरा, बाढीका कारण हराएका नागरिकको खोजी तथा फेला परेका शवको पहिचानलाई सहज बनाउन जिल्ला प्रहरी कार्यालय कास्कीले विशेष व्यवस्था मिलाएको छ। कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीको पहलमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा…

अनुभव, इमानदारिता र व्यवसायीको आवाज बोकेर चुनावी मैदानमा सूर्यराज घिमिरे ‘सुरेश’

पोखरा, पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा खुलातर्फ कार्यसमिति सदस्य पदका उम्मेदवार सूर्यराज घिमिरे (सुरेश) यतिबेला व्यवसायीमाझ आफ्नो अनुभव, निरन्तर सक्रियता र इमानदार छविका कारण चर्चामा छन्। क्रमसंख्या १२ बाट चुनावी…

संकटमा सिङ्गो देश: मानवता र सुशासनको कसी

सम्पादकीय, सुरेश रानाभाट/प्रधान सम्पादक नेपालको उत्तरी सिमाना रसुवागढीदेखि तल्लो तटीय क्षेत्र चितवन र नवलपरासीसम्म भदौ १० गतेको त्यो कालो बिहानीले जुन महाविपत्ति निम्त्यायो, त्यसले सिङ्गो राष्ट्रलाई स्तब्ध र मर्माहत बनाएको छ। तिब्बततर्फको…