दश वर्षमा पनि बनेन मनाङमा पुल
काठमाडौं :। मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा स्थानीयवासीले जोखिम मोलेर यात्रा गर्नुपरेको छ। उक्त पुल मस्र्याङ्दी नदीमा निर्माण हुँदैछ।…