नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
काठमाडौं :
बलिउडका चर्चित गायक नवजोत आहुजा नेपाल आएका छन् । उनी आज बुधबार दिउँसो नेपाल आएका हुन्। बुधबार अर्थात् भोलि ठमेलस्थित क्लब नोभामा उनले प्रस्तुति दिनेछन्।
क्लब नोभाले बुधबार स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ । सोही अवसरमा…