सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि हुने

काठमाडौँ, सरकारले सङ्घीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको…

साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात

काठमाडौँ, गत साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन बढी एलपी ग्यास आयात भएको छ । नेपाल आयल निगमका अनुसार पछिल्लो पाँच महिनामध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो । निगमका अनुसार गत साउनमा ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको छ ।…

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौँ, प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरूले आज प्रधानमन्त्रीसँग…

पोखरामा ‘सूचनाको प्रभाव’ पुस्तक सार्वजनिक

पोखरा, पोखरामा ‘सूचनाको प्रभाव’ नामक पुस्तक सार्वजनिक गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको उपस्थितिमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले सूचना पाउनु प्रत्येक नागरिकको मौलिक…

‘पेन्सन पट्टा’ नेपाली समाजकै लाहुरे परिवारको कथा

पोखरा, अभिनेता दयाहाङ राईले चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजकै कथा भएकाले यसले दर्शकलाई आफ्नै जीवन, परिवार र परिवेशसँग जोड्ने विश्वास व्यक्त गरेका छन्। भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रबारे जानकारी दिन चलचित्र पत्रकार…

आस्था, इतिहास र विश्वासको धरोहर: इशानेश्वर महादेव

लमजुङ, बिहानको उज्यालो पूर्ण रूपमा फैलिन नपाउँदै मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको चहलपहल सुरु हुन्छ । कसैको हातमा दूध र बेलपत्र हुन्छ, कसैले पञ्चामृत बोकेका हुन्छन् भने कसैको मनमा सन्तान प्राप्ति…

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं : सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो।  नेपाल…

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

काठमाडौं : सरकारले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन ‘राहदानी ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’ सङ्घीय संसद्मा प्रस्तुत गरेको छ । विधेयकले राहदानी जारी गर्ने प्रक्रियादेखि कूटनीतिक तथा विशेष…

पूर्व–पश्चिम रेलमार्गः मुआब्जा न जग्गा फुकुवा, जग्गाधनी मर्कामा

झापा, प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा नपाउँदा स्थानीय जग्गाधनीहरू समस्यामा परेका छन् । उनीहरूले प्रचलित बजार मूल्यअनुसार अविलम्ब मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका छन् । सरकारले…

मजपोक–नेटा–अर्मन–किमचौर¬–ताराखोला सडक ः  स्तोन्नती गर्न पाँच करोड सुनिश्चित

म्याग्दी : यहाँको मंगला गाउँपालिका–५ को पोक–नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३र८४ मा समावेश भएको यस योजना बहुवर्षीय ठेक्का…