सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दी : म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा पाँच दशमलव ३७ प्रतिशत आलु उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जीव…

भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा : भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय  नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ।पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने भएकाले दैनिक सयौँ पर्यटक‘स्काइवाक’ आउने गरेका छन्। …

नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

ओखलढुंगा : विगत नौ वर्षदेखि जीर्ण बनेको ओखलढुंगा सदरमुकामस्थित रमाइलोडाँडादेखि रुम्जाटार जोड्ने सडक पुनः कालोपत्र हुने भएको छ। कोशी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५…

पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

कर्णाली : पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने पतिलाई पक्राउ गरिएको छ । भेरीगङ्गा नगरपालिका–१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उहाँका पति ४९ वर्षीय जयबहादुर…

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम, बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई सञ्चालन गर्ने तयारी गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जमा पाठे बाघको सङ्ख्या ७१ पुगेको छ । निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाका अनुसार निकुञ्जमा यसअघि ४१ बाघ…

अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको ‘युवा संवाद’देखि रक्तदानसम्मका कार्यक्रम

पोखरा, अन्तर्राष्ट्रिय युवा दिवस–२०८३ को अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लामा विविध कार्यक्रम आयोजना गरी युवा दिवस मनाउने भएको छ। “Different Contexts, Common Aspirations – विभिन्न…

कालीगण्डकीको कटानले जोखिममा पुल

बागलुङ, कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा परेको छ । पुलको पर्वत खण्डतर्फको जगमा निरन्तर पहिरो गएकाले जोखिम बढाएको  छ । बागलुङ र पर्वत जिल्लालाई जोड्ने मालढुङ्गास्थित मोटरेबल पुलमा नदी कटानका कारण क्षति…

आज लाग्दैछ दुर्लभ सूर्यग्रहणः कहाँ-कहाँबाट देखिन्छ? एसियामा प्रभाव शून्य

काठमाडौँ, आज अर्थात् १२ अगस्ट २०२६ मा दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ। यो ग्रहणको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भूभागबाट देखिनेछ। तर नेपालसहित दक्षिण एसिया र एसियाका अधिकांश…

‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै

चितवन, डिभिजन वन कार्यालयले मानव बस्ती र आसपासका क्षेत्रमा रहेका दुई चितुवा अनुगमन र नियन्त्रणका लागि ‘थर्मल ड्रोन’को सहायता लिएको छ । कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीलले विगत दुई दिनदेखि कृषि तथा वन विज्ञान…

विविध कार्यक्रमका साथ अन्तरराष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौँ, विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ…