सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

साउन २७ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ साउन २७ गते (१२ अगस्ट २०२६) बुधवार, श्रावण कृष्णपक्ष औंसी तिथि। तिष्य नक्षत्र, ८ः५० बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले…

‘साम्राज्य’मा दयाहाङको प्रवेश, बलियो बन्दै लाइनअप

काठमाडौं : निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन्। सौगात मल्लपछि सौरभले मुख्य भूमिकामा दयाहाङलाई अनुबन्ध गराएका हुन्। नेपाली रजतपटको यो हिट जोडी हो।…

घर बसीबसी गर्नुस् प्रतिस्पर्धा,जित्नुस मासिक पुरस्कार

काठमाडौं : इट इज माइ ट्यालेन्ट नेपाल सिजन–१ को जुलाई महिनाको बिजेता गिनीज अधिकारी भएका छन्। आईआईएमटी नेपालले डिजिटल माध्यमबाट मासिक रुपमा आयोजना गरिरहेको प्रतियोगीताका बिजेता गिनीजले नगद पुरस्कार ५० हजार रुपैयाँ,प्रमाणपत्र तथा विशेष…

उपासनालाई लिएर चार करोडमा हरर फिल्म ‘भिडियोटेप’बन्ने

काठमाडौँ : एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’को आज एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ। ललितपुरको लाबिम मलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ओविद उद्दिनको निर्देशनमा तयार हुन लागेको फिल्मको…

जोन्टा क्लव पोखराद्धारा जिल्ला प्रहरी कार्यालय पोखरालाई सेनेटरी भेन्टिङ मेसिन हस्तान्तरण

पोखरा, पोखरामा महिलाको हक, अधिकार र सुरक्षाका क्षेत्रमा काम गर्दै आएको जोन्टा क्लबले जिल्ला प्रहरी कार्यालय कास्की, गैह्रापाटनमा सेनेटरी न्याप्किन भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ। महिला कर्मचारी, महिला सेवाग्राही तथा हिरासतमा रहेका…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ, सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चार जना व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र…

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरणः नाफाको बाटोमा डिडिसी

काठमाडौँ, स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ काम गर्ने हो भने वर्षौदेखि घाटामा रहेको एउटा संस्थान कसरी छोटो समयमै नाफा आर्जन गर्न सक्छ भन्ने उदाहरण भनेको छ, दुग्ध विकास संस्थान (डिडिसी) । प्रधानमन्त्री…

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

दक्षिण अफ्रिकाको रुस्टनबर्गनजिकैको प्रयोगविहीन खानीमा चट्टान खस्दा १४ जना अनधिकृत खानी मजदुरको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्। प्रहरीले मंगलबार दुर्घटनाबारे जानकारी दिँदै उद्धार तथा घटनास्थलको…

फिलिपिन्समा भारी वर्षाका कारण १९ जनाको मृत्यु

उष्णकटिबन्धीय चक्रवात लुइस र मेमेका साथै दक्षिणपश्चिम क्षेत्रमा मनसुनले निम्त्याएको भारी वर्षाका कारण १९ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको फिलिपिन्स सरकारले मङ्गलबार जनाएको छ। सरकारका अनुसार चार जना अझै बेपत्ता रहेका…

चीनको लङ मार्च–७ए रकेट प्रक्षेपण असफल, आकाशमै देखियो ठूलो विस्फोट

सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा असफल भएको छ। सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा ‘विसङ्गति’ देखिएपछि प्रक्षेपण असफल भएको हो। प्रत्यक्षदर्शीले खिचेको भिडियोमा रकेट आकाशमै विस्फोट भएको…