राजनीतिक पार्टी र सरकारलाई जोगिन्दरको झटारो ‘बालेन सरकार’
काठमाडौँ :
लोकप्रिय हास्य कलाकार शिव शङ्कर रिजाल ‘जोगिन्दर’ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन्। यस बर्षको (२०८३)को हास्य र व्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै उनले देशको समसामाहिक बिषयदेखि राजनीति र नेतासम्मलाई ब्यङ्ग्य…